पत्रकारदेखि भागिन् अरबाजकी नयाँ गर्लफ्रेन्ड - Naya Patrika

बलिउड अभिनेता, निर्माता अरबाज खान हालै बान्द्राको स्मोक हाउसमा एक युवतीका साथ भेटिए । ती युवतीले जब फोटो पत्रकारलाई देखिन्, उनी मुख लुकाउँदै गएर अटो रिक्सामा बसिन् । खासमा ती नारी को थिइन् भन्नेचाहिँ पत्ता लागेको छैन ।

सम्बन्धित सामग्री

‘प्रोफेसनल गर्लफ्रेन्ड’ जसले कमाउँछिन दैनिक लाखौं रुपैयाँ

सिकागो । पैसा कमाउनको लागि मानिसहरूले अचम्म अचम्मको काम गर्छन । कतिपयले सर्टकट माध्यमबाट धनी बन्नको लागि गलत बाटो पनि अपनाउछन् । अर्कोतर्फ कतिपय  भने फरक–फरक विचारका साथ हेडलाइनमा रहँदै करोडौं कमाउने गर्छन् । कम समयमा धेरै नोट छाप्ने अर्थात् ठूलो पैसा कमाउने क्रममा एक सुन्दरी ३० वर्षीया युवतीले अपनाएको तरिकाको कसैले प्रशंसा गरिरहेका छन् भने कसैले […] The post ‘प्रोफेसनल गर्लफ्रेन्ड’ जसले कमाउँछिन दैनिक लाखौं रुपैयाँ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सदनमा ब्यायफ्रेन्ड-गर्लफ्रेन्ड घुम्न गए जस्तो स्थिति छ : महेश बस्नेत

काठमाडौं, ३० वैशाख । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतले प्रदेश सरकार आवश्यक नरहेको बारेमा पार्टीमा गम्भीर बहस रहेको बताएका छन् । ‘संघीयता कार्यान्वयन गएपछि जनतामा व्यापक असन्तुष्टि छ । प्रदेश सरकार आवश्यक हो कि होइन ? जिल्ला समन्वय समिति आवश्य हो कि होइन ? स्थानीय तहलाई कसरी प्रभावकारी बनाउने ? आदि गम्भीर प्रश्न […]

प्रेमीलाई समय दिन नपाएपछि युवतीले खोजिदिइन् नयाँ गर्लफ्रेन्ड

आफ्नो ब्वाइफ्रेन्डको खुसीका लागि आफैले नयाँ गर्लफ्रेन्ड खोजीदिने युवती पनि यो दुनियाँमा छन् भन्दा पत्याउन गाह्रो पर्दछ । किनकि जो कोही प्रेमी प्रेमिकाले आफ्नो प्रेम बाँडिएको सहन सक्दैन । तर अमेरिकाकी एकजना युवतीले आफ्नो ब्वाइफ्रेन्डलाई यतिधेरै माया गर्छिन् कि उनले प्रेमीको खुसीका लागि आफैले नयाँ गर्लफ्रेन्ड खोजिदिएकी छिन् । समाचार अनुसार ती युवतीले प्रेमीलाई निकै […]

गायक योगेश्वर अमात्यका ८ गर्लफ्रेन्ड (भिडियोसहित)

काठमाडौं, २८ कात्तिक । लोकप्रीय गायक योगेश्वर अमात्यले आफूले ८ जना गर्लफ्रेन्ड बनाएको खुलाएका छन् । धमलाको हमलामा उनले आफ्ना ८ गर्लफ्रेन्डबाट खुलाएका हुन् । ‘गर्लफ्रेन्ड नभएसम्म युवा पूरा हुँदैन जस्तो लाग्छ,’ अमात्यले भने,‘त्यसैले मलाई पनि गर्लफ्रेन्ड बनाउन मन लाग्यो र बनाएँ ।’ सबै गर्लफ्रेन्ड विवाह अघि बनेको सुनाए । विवाह पछि गर्लफ्रेन्ड नभएको बताए […]

३३५ जना महिलासँग डेटिङ गरिसकेका व्यक्ति ३६५ पुर्‍याउने अभियानमा

सिरियल डेटरको उपनामले चिनिने भारतीय तमिल फिल्मका अभिनेत सुन्दर रामुले अहिलेसम्म ३३५ जना महिलालाई गर्लफ्रेन्ड बनाएर डेटिङ गरिसकेका छन् । तर उनको धोको अझै मेटिएको छैन र आफ्नो लक्ष्यबाट उनी अझै केही पछाडि छन् । अर्थात् अझै ३० युवती थप गरी ३६५ जना महिलासँग डेटिङ जाने उनको लक्ष्य हो । हुनत डिभोर्सी रहेका सुन्दर रामु […]

गर्लफ्रेन्ड खोज्दै यी अर्बपति, चन्द्रमाको यात्रामा लैजाने प्रतिबद्धता

मान्छे आफ्नी प्रेमिका, पत्नी वा गर्लफ्रेन्डलाई चन्द्रमा झारेर ल्याउने बाचा गर्न पछि पर्दैनन्। तर,यी अर्बपति आफ्नी गर्लफ्रेन्डलाई चन्द्रमाको यात्रामा लैजाने छन्।  यी व्यक्तिले विज्ञापन गरेर २० वर्ष वा त्योभन्दा बढी उमेरकी युवती आफ्नी गर्लफ्रेन्ड बनेमा चन्द्रमामा लैजाने छन्।  आखिर को हुन् यी मान्छे ? किन यति ठूलो घोषणा गरे?  यी अर्बपतिको नाम हो, युसाकू मैइजावा। जापानका यी अर्बपतिलाई एक गर्लफ्रेन्ड चाहिएको हो। त्यसका लागि युवतीले आवेदन दिनुपर्ने छ। गर्लफ्रेन्ड बन्न १७ जनवरीभित्र आवेदन दिनुपर्ने छ। युसाकू मैइजावा ४४ ...

यौन अपराधमा सुनाइयो १ हजार ७५ वर्ष जेल!

सुनुवाइका क्रममा अक्तरले आफ्ना झन्डै एक हजार जना गर्लफ्रेन्ड भएको बताएका थिए।

गर्लफ्रेन्ड खोज्दै यी अर्बपति, चन्द्रमाको यात्रामा लैजाने प्रतिबद्धता

मान्छे आफ्नी प्रेमिका, पत्नी वा गर्लफ्रेन्डलाई चन्द्रमा झारेर ल्याउने बाचा गर्न पछि पर्दैनन्। तर,यी अर्बपति आफ्नी गर्लफ्रेन्डलाई चन्द्रमाको यात्रामा लैजाने छन्।  यी व्यक्तिले विज्ञापन गरेर २० वर्ष वा त्योभन्दा बढी उमेरकी युवती आफ्नी गर्लफ्रेन्ड बनेमा चन्द्रमामा लैजाने छन्।  आखिर को हुन् यी मान्छे ? किन यति ठूलो घोषणा गरे?  यी अर्बपतिको नाम हो, युसाकू मैइजावा। जापानका यी अर्बपतिलाई एक गर्लफ्रेन्ड चाहिएको हो। त्यसका लागि युवतीले आवेदन दिनुपर्ने छ। गर्लफ्रेन्ड बन्न १७ जनवरीभित्र आवेदन दिनुपर्ने छ। युसाकू मैइजावा ४४ ...

कक्षा ९ मै पहिलो प्रेम : प्रदीपका अहिलेसम्म १९ गर्लफ्रेन्ड! :: Pahilopost.com

काठमाडौं : ‘स्कुलका सबै साथीको गर्लफ्रेन्ड हुन्थ्यो। म सानो फुच्चेलाई कसैले हेर्थेन। तर, कक्षा ९ मा हुँदा लभ पर्‍यो। फर्स्ट लभ। स्कुल कार्यक्रममा भेटेका थियौं।’ अभिनेता प्रदीप खड्काले पहिलो प्रेमबारे यसरी नै ब्रिफिङ गर्न भ्याए। युवा दर्शकले निकै रुचाएका प्रदीप विद्यालय जीवनमा निकै दुब्ला थिए। त्यतिखेर साथीहरुका गर्लफ्रेन्ड थिए।