प्रेमी : प्रिय तिमी कति वर्षकी भयौ ? प्रेमिका : लजाउँदै….सोह्र वर्ष । प्रेमी : तर पाँच वर्ष अगाडि पनि तिमीले आफ्नो उमेर यही नै बताएकी थियौ । अलि गम्भीर भए जस्तै गर्दै….। प्रेमिका : म आफूले एकचोटी भनेको कुरा कहिले काट्दिन । साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट