रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जाने श्रमिकको भाडा महँगो भएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले श्रम मन्त्रालयअन्तर्गत ईपीएस शाखालाई स्पष्टीकरण सोधे पछि दुई मन्त्रालयबीच विवाद सुरु भएको छ । मन्त्री किरातीले कोरियाको महँगो टिकटबारे श्रम मन्त्रालयमार्फत ईपीएसलाई तीन दिनभित्र जवाफ पेस गर्ने गरी स्पष्टीकरण सोधेका थिए । गत माघ अघिसम्म कोरिया […]