काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी पनि सरकारमा जाने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुन लागेको लोसपाका वरिष्ठ नेता शरदसिंह भण्डारीले बताए । आफूले श्रम मन्त्रालय लिएर सरकारमा जान लागेको बताए। यसअघि कांग्रेससँग प्रचण्ड हुँदा पनि भण्डारी श्रममन्त्री नै थिए ।