एसिया कपः आज उपाधिका लागि भारत र श्रीलङ्का भिड्ने

श्रीलङ्कामा हुने आजको अन्तिम खेलमा उपाधिका लागि भारत र श्रीलङ्काबीच प्रतिस्पर्धा हुनेछ।

सम्बन्धित सामग्री

ह्विलचियर क्रिकेट एसिया कप आजदेखि काठमाडौँमा हुँदै

काठमाडौँ– दोस्रो टी–२० ह्विलचियर क्रिकेट एसिया कप २०२३ आज सुरु हुँदैछ । काठमाडौँको मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगितामा आयोजक पाकिस्तान, सहआयोजक नेपालसहित भारत, श्रीलङ्का र बङ्गलादेशको सहभागिता रहनेछ । दोस्रो संस्करणको आयोजनाको जिम्मेवारी पाकिस्तानको भए पनि भारतले राजनीतिक तनावका कारण पाकिस्तानमा खेल्न नमानेपछि नेपालले प्रतियोगिता आयोजना गर्ने अवसर पाएको हो । सन् २०१९ मा भएको […]

महिला एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक

काठमाण्डाै - बङ्गलादेशमा आउँदो असोज १५ अर्थात अक्टोबर १ तारिखदेखि सुरु हुने महिला एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । टी–२० महिला एसिया कप क्रिकेटको पहिलो दिनको खेलमा आयोजक बङ्गलादेश र थाइल्यान्ड तथा भारत र श्रीलङ्का खेल्ने छन् । प्रतियोगितामा आयोजक बङ्गलादेशसहित भारत, श्रीलङ्का, पाकिस्तान, यूएई, थाइल्यान्ड र मलेसिया सहभागी हुनेछन् । अक्टोबर १५ तारिखसम्म चल्ने प्रतियोगितामा २४ खेल हुनेछन् । यो प्रतियोगिताको सबैभन्दा सफल टोली भारत हो । भारत ६ पटक च्याम्पियन बनेको छ ।

एसिया कपबाट भारत र अफगानिस्तान बाहिरिए, पाकिस्तान र श्रीलङ्का फाइनलमा

काठमाडौँ । युएईमा जारी एसिया कप टी-२० क्रिकेटको उपाधिका लागि पाकिस्तान र श्रीलङ्का भिड्ने भएका छन्। प्रतियोगिता अन्तर्गत सुपर फोरमा पाकिस्तानले लगातार दोस्रो जित निकालेसँगै प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ। बुधबार सारजाहमा अफगानिस्तानलाई रोमाञ्चक खेलमा १ विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको हो। पाकिस्तानको जितसँगै श्रीलङ्का पनि फाइनल प्रवेश गर्न सफल भयो। दुवैले शीर्ष चारमा […]

एसिया कप क्रिकेटमा अफगानिस्तानलाई हराउँदै पाकिस्तान फाइनलमा : भारत बाहिरियो

काठमाण्डाै - एसिया कप टी–२० क्रिकेटको सुपर चारमा गएराति भएको खेलमा पाकिस्तानले अफगानिस्तानलाई हराएको छ । पाकिस्तान विजयी भएसँगै एसिया कप क्रिकेटको उपाधि दाबेदार मानिएको भारत सुपर चारबाटै बाहिरिएको छ । पाकिस्तानले अफगानिस्तानलाई एक विकेटले हराउँदै फाइनलमा पुगेको छ । पाकिस्तानसँगै श्रीलङ्का पनि फाइनल पुगेको छ । अफगानिस्तानसँगको खेलमा जितका लागि पाएको १ सय ३० रनको लक्ष्य पाकिस्तानले १९ ओभर २ बलमा ९ विकेट गुमाउँदै भेट्टायो । पाकिस्तानलाई अन्तिम ६ बलमा ११ रन चाहिएको थियो । नसिम शाहले पहिलो र द...

एसिया कप : भारत र श्रीलङ्काबिच प्रतिस्पर्धा, भारतलाई जित्नै पर्ने दबाब

काठमाडौँ । एसिया कप क्रिकेटको शीर्ष चारमा भारत र श्रीलङ्का प्रतिस्पर्धा गर्दै छन् । भारत आजको खेलमा जित निकाल्नै पर्ने दबाबमा रहेको छ। भारत पराजित भएको खण्डमा फाइनल पुग्नबाट वञ्चित हुने छ। श्रीलङ्का भने शीर्ष चारमा लगातार दुई जितसहित फाइनल पुग्ने सम्भावना थप बलियो बनाउने लक्ष्यमा हुने छ। आफ्नो पहिलो खेलमा श्रीलङ्काले अफगानिस्तानलाई पराजित गरेकाले […]

एसिया कप क्रिकेट सुपर चारमा आज भारत र श्रीलङ्का खेल्दै

काठमाण्डाै - एसिया कप क्रिकेट सुपर चारमा आज भारत र श्रीलङ्का खेल्दैछन् । खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बेलुका पौने आठ बजे सुरु हुनेछ । सुपर चार अन्तर्गत आफ्नो पहिलो खेलमा भारत पाकिस्तानसँग पराजित भएको थियो भने श्रीलङ्काले अफगानिस्तानलाई हराएको थियो । प्रतियोगितामा सहभागी ६ देशमध्ये भारत, पाकिस्तान, अफगानिस्तान र श्रीलङ्का सुपर चारमा पुगेका हुन् । सुपर चारमा चारै टोलीले एकअर्कासँग खेल्नेछन् । भोलि पाकिस्तान र अफगानिस्तान, बिहीवार भारत र अफगानिस्तान तथा शुक्रवार श्रीलङ्का र पाकिस्तानबीच खेल हुनेछ । शीर्...

एसिया कप क्रिकेट : सुपर चारमा आज भारत र पाकिस्तान खेल्दै

काठमाण्डाै - एसिया कप क्रिकेट अन्तर्गत सुपर चारमा आज भारत र पाकिस्तान खेल्दैछन् । खेल बेलुका पौने ८ बजे दुबई अन्तर्राष्ट्रिय किक्रेट मैदानमा सुरु हुनेछ । प्रतियोगितामा ६ देश सहभागी रहेकोमा समूह ‘ए’ बाट भारत र पाकिस्तान तथा समूह ‘बी’ बाट अफगानिस्तान र श्रीलङ्का सुपर चारमा पुगेका हुन् । समूह चरणमा भारतले पाकिस्तान र हङकङलाई हराउँदै दुई जितका साथ समूह ‘ए’ को शीर्ष स्थानमा रहेर सुपर चारमा स्थान बनाएको थियो भने पाकिस्तानले हङकङलाई हराएको थियो । त्यस्तै समूह ‘बी&r...

एसिया कप : भारत र पाकिस्तान अगस्ट २८ मा भिड्ने

काठमाडौँ । १५ औँ संस्करणको एसिया कपको खेल तालिका सार्वजनिक गरिएको छ। प्रतियोगिताको उद्घाटन खेलमा आयोजक श्रीलङ्काले अफगानिस्तानसँग २७ अगस्टमा प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको आयोजक श्रीलङ्का नै भए पनि खेलहरू भने युएईमा हुँदैछन्। भारत र पाकिस्तानबीच २८ अगस्ट दुबईमा भिडन्त हुनेछ। फाइनल सेप्टेम्बर ११ मा खेलिने तय छ। एसिया कप पछिल्लो पटक २०१८ मा भएको थियो। […]

एसीसी एसिया कप क्रिकेट–२०२२ श्रीलङ्काबाट यूएईमा सारियो

काठमाण्डाै - एसीसी एसिया कप क्रिकेट–२०२२ यूएईमा हुने भएको छ । श्रीलङ्कामा पछिल्लो समय देखिएको आर्थिक सङ्कट र प्रदर्शनका कारण खेल श्रीलङ्काबाट यूएईमा सारिएको एसियन क्रिकेट काउन्सिल (एसीसी) ले जनाएको छ । टी–२० फर्म्याटकाे एसिया कप आउँदो अगस्ट २७ देखि सेप्टेम्बर ११ सम्म हुने तालिका छ । एसिया कपमा भारत, पाकिस्तान, श्रीलङ्का, बङ्लादेश, अफगानिस्तान र छनोट प्रतियोगिताबाट आउने थप एक देश गरी ६ टोली सहभागी हुनेछन् ।

१९ वर्षमुनिको एसिया कप क्रिकेटमा नेपालले आज बङ्गलादेशसँग खेल्ने

काठमाण्डाै - १९ वर्षमुनिको एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । खेल बिहान सवा एघार बजेदेखि यूएईको सारजाहमा सुरु हुनेछ । नेपाल र बङ्गलादेशबीच हिजो हुने भनिएको खेल आजका लागि सरेको थियो । नेपाल समूह ‘बी’ मा छ । यो समूहमा नेपालसँगै बङ्गलादेश, श्रीलङ्का र कुवेत रहेका छन् । नेपालले आइतवार श्रीलङ्का र मङ्गलवार कुवेतसँग खेल्नेछ । यसअघि सन् २०१७ मा मलेसियामा भएको प्रतियोगितामा नेपाल सेमिफाइनलसम्म पुगेको थियो । समूह ‘ए’ मा आयोजक यूएई, भारत, पाकिस्तान र अफ...