काठमाडौँ । एसिया कप क्रिकेटको शीर्ष चारमा भारत र श्रीलङ्का प्रतिस्पर्धा गर्दै छन् । भारत आजको खेलमा जित निकाल्नै पर्ने दबाबमा रहेको छ। भारत पराजित भएको खण्डमा फाइनल पुग्नबाट वञ्चित हुने छ। श्रीलङ्का भने शीर्ष चारमा लगातार दुई जितसहित फाइनल पुग्ने सम्भावना थप बलियो बनाउने लक्ष्यमा हुने छ। आफ्नो पहिलो खेलमा श्रीलङ्काले अफगानिस्तानलाई पराजित गरेकाले […]