कांग्रेस केन्द्रीय सदस्य खसआर्य खुलातर्फको २८०० मत गन्दा बुढाथोकी अगाडि, गणना आजका लागि स्थगित

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय सदस्य खसआर्य खुलातर्फको २८०० मत गनेर मतगणना आजको लागि स्थगित भएको छ। खसआर्य खुलातर्फको सात सिटका लागि ४९ जना प्रतिस्पर्धामा छन्। खसआर्य खुलातर्फको २८०० मत गन्दा केशव कुमार बुढाथोकी अगाडि छन्। २८०० मत गन्दा ७ जना उम्मेद्वारले एक हजारभन्दा बढी मत कटाएका छन्। कसको कति…