काठमाडौं, पुस ४ गते । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य खुलातर्फको मतगणना जारी रहेको । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार अबको लगभग तीन घण्टामा सबै मतगणना सार्वजनिक हुनेछ । शनिबार रातिसम्म दुइ हजार ३९३ मतगणना समपन्न भएको थियो। आज आज थप एक हजार दुइ सय मतगणना भइसकेको छ । कांग्रेस केन्द्रीय सदस्य […]
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यहरूको खुलातर्फकाे मतगणना जारी छ । पछिल्लो अपडेटअनुसार २३९३ मतगणना सकिएको छ । खुलातर्फ ३५ केन्द्रीय सदस्यका लागि ९९ जना प्रतिष्पर्धामा छन् ।
हालसम्म सबैभन्दा धेरै मत ल्याउने ४५ उमेदवारको मत यसप्रकार छ–
डा.शशांक कोइराला-१९७१
एनपी साउद-१५३८
बालकृष्ण खाँण-१५०७
रमेश लेखक-१४५१
उदय शमशेर राणा-१४४५
शंकर भण्डारी-१४३७
ज्ञानेन्द्रबहादुर कार्की-१४२३
रामहरि खतिवडा-१३९५
अर्जुननरसिंह केसी- १३८३
गोपालमान श्रेष्ठ -१३२३
जिप छिरिङ्ग लामा-१३१२
जीतजङ्ग...
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यहरूको खुलातर्फको मतगणना जारी रहँदा नेता शशांक कोइराला अगाडि रहेका छन् । २३९३ मतगणना हुँदा उनले सबैभन्दा धेरै मत पाएका छन् ।
कोइराला–१९७१ मत पाइसकेका छन् । हालसम्म दोस्रो स्थानमा एनपी साउद छन् । उनको पक्षमा १५३८ मत खसेको छ । तेस्रोमा बालकृष्ण खाँणले १५०७ मत पाएका...