फेदीखोलीका ७१४ श्रमिक कोषमा आबद्ध

सामाजिक सुरक्षा कोष र फेदीखोला गाउँपालिकाबीच अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने सम्झौता भएको छ । गाउँपालिकाले आफ्ना गाउँपालिकाभित्र रहेको निर्माण क्षेत्रमा कार्यरत ७१४ जना श्रमिकका लागि कोषको निर्देशिकाबमोजिम...

सम्बन्धित सामग्री

नियुक्ति पत्र र सामाजिक सुरक्षा कोषमा समावेश गर्न माग

१८ वैशाख, काठमाडौं । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका कर्मचारीले आफूहरुलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्न माग गरेका छन् । सरकारले मे १ अर्थात् १३८ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरहेको बेलामा केन्द्रका कर्मचारी भने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्न माग गरेका हुन् । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कामदार संघका सचिव दीपेन्द्रबहादुर क्षेत्रीले […]

श्रमिक दिवसमा जडीबुटी कम्पनीका कर्मचारीले मागे नियुक्ति पत्र

काठमाडौँ – जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका कर्मचारीले आफूहरुलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्न माग गरेका छन्। सरकारले मे १ अर्थात् १३८ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरहेको बेलामा केन्द्रका कर्मचारी भने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्न माग गरेका हुन्। जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कामदार सङ्घका सचिव दीपेन्द्रबहादुर क्षेत्रीले केन्द्रले विगत २० […]

वैदेशिक रोजगारीमा जाने श्रमिक पनि सामाजिक सुरक्षा कोषमा आबद्ध हुन पाउने

५ पुस, काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक वा विदेशमा स्वरोजगारीमा रहेका श्रमिकहरु पनि अब सामाजिक सुरक्षा कोषमा आबद्ध हुन पाउने भएका छन् । सरकारले आगामी वैशाखदेखि स्वेच्छिक रुपमा वैदेशिक रोजगारीमा रहेकाहरुलाई कोषमा आबद्ध गर्न सकिने गरी कार्यविधि जारी गरेको छ । कोषका प्रवक्ता विवेक पन्थीका अनुसार तोकिएको योगदान रकम श्रमिकले कोषमा जम्मा गरेपछि […]

वैदेशिक रोजगारमा रहेका श्रमिक पनि सामाजिक सुरक्षा कोषमा

कोषमा आबद्ध हुन न्यूनतम पारिश्रमिकको २१.३३ प्रतिशत रकम योगदान गर्नुपर्ने वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक वा विदेशमा स्वरोजगारीमा रहेका व्यक्तिले सामाजिक सुरक्षा कोषमा नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको २१.३३ प्रतिशत...

अनौपचारिक र स्वरोजगार श्रमिक सामाजिक सुरक्षाको दायरामा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले सामाजिक सुरक्षाको दायरा वृद्धि गर्दै लैजाने बताएका छन् । तराई विकास तथा सञ्चार केन्द्रले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले अनौपचारिक, स्वरोजगार तथा वैदेशिक रोजगारमा रहेका नेपालीलाई पनि सामाजिक सुरक्षाको दायरामा समेटिने उल्लेख गरेका हुन् । अहिले औपचारिक क्षेत्रका श्रमिक मात्र सामाजिक सुरक्षा कोषमा आबद्ध […]

सडक व्यापारीलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्न माग

स्वआर्जनक लागि सानो लगानीमा सडकमा व्यापार गरिरहेकाहरुर्ला पनि सामाजिक सुरक्षा कोषमा समावेश गर्न नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक सङ्गठनले माग गरेको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सङ्गठनका संयोजक रमेश चौलागाईंले सामाजिक सुरक्षा ऐन कार्यान्वयन गर्दा ती व्यापारीलाई कोषमा समावेश गर्नुपर्ने माग गर्दै मुलुकको अनौपचारिक क्षेत्रबाट स्वरोजगार सिर्जना गरी अर्थतन्त्रलाई चलायमान बनाउन आफूहरूले योगदान …

सामाजिक सुरक्षा कोषमा सूचीकृत हुनेको संख्या बढ्दै

तीन महिना अघिसम्म कोषमा १५ हजार पाँच सय रोजगारदाता र दुई लाख ८६ हजार श्रमिक सूचीकृत रहेकोमा अहिले उक्त संख्या बढेर करिब १६ हजार पाँच सय रोजगारदाता र तीन लाख १० हजार योगदानकर्ता आवद्ध भएका छन्।...

सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने बढे, अटेर गर्नेको बैंक खाता रोक्का

-अशोक घिमिरेसरकारको घोषणालाई अटेर गर्दै बसेका ठूला रोजगारदाता पछिल्लो समय सामाजिक सुरक्षा कोषमा धमाधम आबद्ध हुन थालेका छन् । कोष योजनाको कार्यान्वयनमा आक्रामक रुपमा अघि बढ्न थालेपछि रोजगारदाताको कोषमा आबद्धता हुने क्रम बढेको हो । गत असार मसान्तसम्म कोषमा ठूला औद्योगिक घराना, बहुराष्ट्रिय कम्पनी, बैंक तथा वित्तीय संस्था, हजारौँ श्रमिक कार्यरत ठूला कम्पनी सूचीकृत भएका छन् । आइतबारसम्म १५ हजार ३६ रोजगारदाता र दुई लाख ७४ हजार ६२८ श्रमिक आबद्ध भएका छन् । कोषमा आबद्ध हुन वाहनावाजी गरिरहेका बैंक त