पहिरोमा पुरिएर एक र खोलाले बगाएर एकको मृत्यु

पहिरोमा परि एक र खोलाले बगाएर एक गरि कास्कीमा शनिबार दुई जनाको मृत्यु भएको छ ।  पोखरा महानगरपालिका २० भलाममा गएको पहिरोमा परि बिहिबारदेखि बेपत्ता ३ वर्षीय सन्तोष श्रेष्ठलाई उद्धारमा...

सम्बन्धित सामग्री

मकवानपुरमा खोलाले बगाउँदा एक जनाको मृत्यु, एक जना पहिरोमा पुरिए

हेटौँडा । मकवानपुरमा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । मकवानपुरमै पहिरोमा पुरिएर अर्का एक जनाको ज्यान पनि गएको छ । पश्चिम मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ३ मा रहेको कालिखोलाले बगाउँदा स्थानीय ६५ वर्षका दलबहादुर चेपाङको ज्यान गएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । कालिका बजारबाट सामान किनेर घर फर्कने क्रममा खोलाले […]

बाढी पहिरोमा परी डोटीमा थप दुईजनाको मृत्यु

काठमाडौं : बाढी पहिरोमा परी डोटीमा थप दुईजनाको मृत्यु भएको छ। सायल गाउँपालिका–५ गुरेनाडमरीका ५५ वर्षीय हिरूवा विकको मृत्यु भएको छ। उनको मंगलबार बेलुकी पहिरोमा पुरिएर मृत्यु भएको हो।स्थानीय रेखा शर्माले दिएको जानकारी अनुसार हिरुवाका छोरा रमेश र भतिजा भीम घाइते भएका छन्। तीमध्ये रमेशको अवस्था गम्भीर छ।त्यस्तै‚ मंगलबार नै छत्रेश्वर खोलाले बगाएर बेपता भएका सायल–१ का ७४ वर्षीय वीरे रोके मृत फेला परेका छन्। उनी घरदेखि १०० मिटर तल फेला परेका थिए। योसँगै डोटीमा बाढी पहिरोमा फरी मृ