खोलाले बगाएर एक महिला बेपत्ता

रुकुम (पूर्व) : पुथाउत्तरगंगा गाउँपालिका–६ अँधेरी खोलाले बगाएर एक महिला बेपत्ता भएकी छन्। लगातार तीन दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले बगाएर पुथाउत्तरगंगा–१३ का अन्दाजी ४० वर्षीया हिरा विक बेपत्ता भएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक गणेशबहादुर श्रेष्ठले अँधेरी खोला तर्नेक्रममा विक बगेको जानकारी दिए। विकको खोजी भइरहेको तर फेलापर्न नसकेको उनले बताए।उनलाई आइतरबार दिउँसो बगाएको हो। यसैगरी सोही वडाको मयाङस्थित साङ खोलाले दुई पानी घट्

सम्बन्धित सामग्री

बाजुरामा खोलाले बगाउँदा एक महिला बेपत्ता

बाजुरा, साउन ३० । बाजुरामा खोलाले बगाएर एक महिला बेपत्ता भएकी छन्। जिल्लाको मुक्तिकोटमा ती महिला बेपत्ता भएकी हुन्। स्वामिकार्तिकखापर गाउँपालिका–१ मुक्तिकोटकी ६५ वर्षीया गुवा बिक सोमबार दिउँसो बेपत्ता भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार कोल्टीबाट घर फर्किने क्रममा सोही ठाउँको रोडी खोला तर्ने क्रममा गुवालाई बगाएको हो। प्रहरी चौकी जुड्डी र अस्थायी प्रहरी पोष्ट […]

बाजुरामा खोलाले बगाउँदा महिला बेपत्ता

बाजुरा – बाजुरामा खोलाले बगाएर एक महिला बेपत्ता भएकी छन्। जिल्लाको मुक्तिकोटमा ती महिला बेपत्ता भएकी हुन्। स्वामिकार्तिकखापर गाउँपालिका–१ मुक्तिकोटका प्रसाने बिककी ६५ वर्षीया पत्नि गुवा बिक सोमबार दिउँसो बेपत्ता भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार कोल्टीबाट घर फर्किने क्रममा सोही ठाउँको रोडी खोला तर्ने क्रममा गुवालाई बगाएको हो। प्रहरी चौकी जुड्डी र अस्थायी प्रहरी […]

खोलाले बगाएर एक महिला बेपत्ता

अस्पतालबाट उपचार गरेर घर फर्किरहेकी एक महिलालाई खोलाले बगाएर वेपत्ता बनाएको छ । बयलापाटा अस्पतालबाट उपचार गरेर फर्किरहेकी मंगलसेन नगरपालिका –११ गिटीखौलाकी ४४ वर्षीया सरस्वती रावल शुक्रबार दिउँसो तापिँरवा खोलामा वेपत्ता भएकी हुन् ।

मकवानपुरमा दुई महिलालाई खोलाले बगायो : एक जनाको शव भेटियो, एक जना अझै बेपत्ता

हेटौंडा : मकवानपुरको कैलाश गाउँपालिका-१० स्थित मनहरी खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ भने अर्की एक महिला बेपत्ता भएकी छन्। शनिवार मनहरी बजारबाट सामान खरिद गरी घर फर्कने क्रममा साँझ करिब ६ बजे कैलाश-१० की ४० वर्षीय माइलीमाया जिम्बा र ३० वर्षीया सन्चमाया प्रजालाई खोलाले बगाएको हो। खोलाले बगाएर…

खोलामा आएको बाढीले बगाउँदा एक महिला बेपत्ता

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा खोलामा आएको बाढीले बगाउँदा एक महिला बेपत्ता भएकी छिन् । ६ नम्बर वडाको अँधेरीखोलाले सोही गाउँपालिका १३, कि ४० वर्षीया हिरा विकलाई बगाएको हो ।  खोला तर्ने क्रममा विकलाई खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गणेशबहादुर श्रेष्ठले जानकारी दिए ।प्रहरी चौकी हुकाम र इलाका प्रहरी कार्यालय प्वाङले उनको खोजी कार्यमा जारी राखेको प्रहरीले जनाएको छ ।

बाजुरामा खोलाले बगाउँदा दुई बेपत्ता

दयाराम पण्डित, बाजुरा ।  जिल्लाको पूर्वीउत्तरी भेगको बुढीनन्दा नगरपालिकामा सोमबार बिहान गाउँनजिकैको खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा सोही नगरपालिका–३ लौठा रुखकी अन्दाजी ३६ वर्षीया मोतीकला ल्वार रहेकी छन् । आइबातरदेखि आएको अविरल वर्षासँगै सोमबार बिहान खोलामा आएको बाढीले बगाउँदा महिला बेपत्ता भएकी हुन् । बड्डीगाड खोलाले बगाएर ल्याएका दाउरा ल्याउन […]

खोलाले बगाएर एक बेपत्ता

रुपन्देहीमा तिनाउ खोलाले बगाएर एक महिला बेपत्ता भएकी छिन् । खोला तर्ने क्रममा एक्कासी बाढी आएपछि बुटवल उपमहानगरपालिका-१७ मोतिपुरकी ४५ वर्षीया लक्ष्मी थापालाई भेलले बगाएको हो ।