संखुवासभाको मादी नगरपालिका–६ स्थित थुलुङमा बिहिबार बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १५ पुगेको छ । बा.४ ख ७३५ नम्बरको ‘रेशम फिलिलि’ बसमा सवार १९ मध्ये चार जना घाइते छन् । घाइतेलाई सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर मादी नगरपालिकाका मेयर बिदुर लिङथेप धरानस्थित विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा पुगेका थिए ।मादी नगरपालिका–६ बस्ने ५० वर्षीय डम्बर बहादुर कार्की, वडा नम्बर–४ घर भएका २४ वर्षीय करिश्मा तामाङ, वडा नम्बर–६ घर भएकी २२ वर्षीया तुलसा कटवाल र