पोखरामा कांग्रेसको रुपान्तरण अभियान : ‘पार्टीले प्रष्ट विचार प्रवाह गर्न नसक्दा नयाँ दलहरुले ‘स्पेस’ पाए’

पोखरा । पोखराको सभागृह हल नेपाली कांग्रेसका कार्यकर्ताहरुले भरिभराउ थियो । हलमा गण्डकी प्रदेशका ९ जिल्लाका कांग्रेसीहरु भेला भएका थिए । गण्डकीको मनाङ र मुस्ताङवाहेकका कांग्रेसीहरु ‘नेपाली कांग्रेस रुपान्तरण अभियान’ का लागि पोखरा आएका थिए । जिल्ला–जिल्लाबाट आएका सहभागीमध्येबाट नाम संकलन गरी अभियानका...