उनले भने,‘के गर्नु हजुर, उतिबेला भावनामा उडेर लोकप्रिय हुन राज्यकोषबाट एक पैसा पनि तलवभत्ता या सेवासुविधा केही लिन्न भनें। पछि आएर त घरखर्च चलाउनै मुस्किल भयो।’...
काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पुनः विश्वको सबैभन्दा लोकप्रिय नेता बन्न सफल भएका छन् । मर्निङ कन्सल्टको सर्वेक्षण अनुसार प्रधानमन्त्री मोदी विश्वकै सबैभन्दा लोकप्रिय नेता बन्न सफल भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । उक्त सर्वेक्षण अनुसार मोदीको नेतृत्वलाई ७५ प्रतिशत मानिसहरुले सकारात्मक रुपमा लिएका छन् । उनीपछि ल्याटिन अमेरिकी मुलुक मेक्सिकोका राष्ट्रपति आन्द्रेस […]
काठमाडौँ,११ साउन । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न निर्वाचनमा गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा विजयी भएको स्थान र लोकप्रिय मतलाई आधार मानी सिट बाँडफाँट गर्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन पर्साद्वारा आज वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले कांग्रेसले नेकपा (माओवादी केन्द्र)ले भनेजस्तो आसन्न निर्वाचनमा सिट बाँडफाँट गर्न […]
उनले भने,‘के गर्नु हजुर, उतिबेला भावनामा उडेर लोकप्रिय हुन राज्यकोषबाट एक पैसा पनि तलवभत्ता या सेवासुविधा केही लिन्न भनें। पछि आएर त घरखर्च चलाउनै मुस्किल भयो।’...
ब्राजिलका सबैभन्दा लोकप्रिय नेता लुइज इनासियो लुला दा सिल्भाले शनिबार तेस्रो कार्यकालको लागि चुनावी अभियान सुरु गरेका छन्। लुलालाई गत मजदुर दिवसको दिन साओ पाउलोको प्रतिष्ठित पकाम्बु फुटबल रंगशालाको कार्यक्रमलाई सम्बोधन गर्न मञ्चमा उक्लिँदा उपस्थित ठूलो भिडले ठूला नाराका साथ स्वागत गरेको थियो । रङ्गशाला ‘लुला, ब्राजिलका जनताका योद्धा!’ भन्ने नारा लगाए। लुलाले कार्यक्रममा उनको पहिचानगत भारी स्वरमा भनेका थिए ,‘ ब्राजिलमा अहिले शासन गरिरहेका नरसंहारवादी नेताले लादेको घृणा
काठमाडौँ– प्रधानमन्त्री नरेन्द्र मोदी विश्वमै सर्वाधिक लोकप्रिय नेता सावित भएका छन् । मर्निङ कन्सल्ट पोल्टिकल इन्टेलिजेन्सको ग्लोबल रेटिङमा मोदी सबैभन्दा लोकप्रिय नेता सावित भएका हुन् । मोदीको एप्रोभल रेटिङ ७१ प्रतिशत छ । १३ जना नेताहरुको सूचीमा अमेरिकी राष्ट्रपति जो बाइडेन छैटौं स्थानमा छन् । बाइडेनको एप्रोभल रेटिङ ४३ प्रतिशत छ । बाइडेनको पछि क्रमश […]
प्रधानमन्त्री नरेन्द्र मोदी विश्वमै सर्वाधिक लोकप्रिय नेता सावित भएका छन् । मर्निङ कन्सल्ट पोल्टिकल इन्टेलिजेन्सको ग्लोबल रेटिङमा मोदी सबैभन्दा लोकप्रिय नेता सावित भएका हुन् । मोदीको एप्रोभल रेटिङ ७१ प्रतिशत छ । १३ जना नेताहरुको सूचीमा अमेरिकी राष्ट्रपति जो बाइडेन छैटौं स्थानमा छन् । बाइडेनको एप्रोभल रेटिङ ४३ प्रतिशत छ । बाइडेनको पछि क्रमश क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन छन् । मोदीपछि मेक्सिकोका राष्ट्रपति लोफेज ओब्रादर दोस्रो स्थानमा छन्
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी संसारका सबभन्दा लोकप्रिय नेता रहेको अमेरिकी अनुसन्धान संस्था मर्निङ कन्सल्टको सर्वेक्षणले देखाएको छ ।
संसारका कुल १३ नेताहरूको सर्वेक्षण गर्दा मोदी ७१ प्रतिशत समर्थन सूचकांकका साथ पहिलो नम्बरमा छन् । उनीपछि मेक्सिकोमा आन्द्रेस म्यानुएल लोपेज ओब्रादोर (६६ प्रतिशत), इटलीका मारियो द्रागी (६० प्रतिशत) र जापानका फुमियो किशिदा (४८ प्रतिशत) छ ।
मोदीको विरोध सूचकांक पनि सबभन्दा कम अर्थात् २१ प्रतिशत छ ।
अमेरिकाका राष्ट्रपति जो बाइडन र क्यानडाका जस्टिन ट्रुडोको समर्थन सूचकांक समा...
न्यूयोर्क– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै लोकप्रिय नेता चुनिएका छन् । अमेरिकाको द मर्निङ कन्सल्टले गरेको एउटा सर्वेक्षणमा मोदी विश्वका अन्य नेताभन्दा बढी लोकप्रिय देखिएका हुन् । अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनसहित विश्वका १३ राष्ट्रप्रमुखलाई पछि पार्दै मोदी लोकप्रिय नेता चुनिएका हुन् । विश्वका वयस्क मानिसहरुबीच गरिएको सो सर्वेक्षणमा मोदीलाई ७० […]
सर्वेक्षणमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी फेरि एकपटक विश्वको सबैभन्दा लोकप्रिय नेता चुनिएका छन्।अमेरिकी कम्पनी द मर्निङ कन्सल्टको अनुमोदन रेटिङमा प्रधानमन्त्री मोदी ७० प्रतिशतका साथ सबैभन्दा लोकप्रिय नेता चुनिएका हुन्।यसपटक प्रधानमन्त्री मोदीको अनुमोदन रेटिङ जुनमा जारी गरिएको अप्रुभल रेटिङभन्दा उत्कृष्ट देखिएको भारतीय संचारमाध्यमले जनाएका छन्।यो रेटिङमा अमेरिकी राष्ट्रपति जो बाइडेन छैटौं नम्बरमा छन् भने बेलायती प्रधानमन्त्री बोरिस जोन्सन १० नम्बरमा छन्। मेक्सिकोका राष्ट्रपति लोपेज ओब्राडोर