दोस्रो पुस्ताका नेतामा गगन–विश्वप्रकाश लोकप्रिय, पछिपछि योगेश–रामकुमारी (भिडियाे)

तीनै प्रमुख दलका दोस्रो पुस्ताका नेतामध्ये कांग्रेस महामन्त्री गगन थापा सबैभन्दा लोकप्रिय नेता देखिएका छन् ।