बेवारिसे लासको दाहसंस्कार गरियाे

सिमकोट – नाम्खा गाउँपालिका–५ को नारा लेकमा बेवारिसे अवस्थामा भेटिएको लासको पोस्टमार्टम गरेको पाँच दिनपछि दाहस्ंस्कार गरिएको छ। हालसम्म लास कसको हो भन्ने पत्ता नलागे पनि प्रहरी र गाउँपालिकाको रोहवरमा शुक्रबार कर्णाली नदीमा दाहसंस्कार गरिएको हो। प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार पोस्टमार्टम गरेको पाँच दिनसम्म पनि आफन्त कोही पनि पत्ता नलागेकाले प्रहरी र गाउँपालिकाको […]

सम्बन्धित सामग्री

बेवारिसे शवकी सहारा

२७ वर्षीया पूजा शर्माका अनुसार उनले अहिलेसम्म करिब पाँच हजार बेवारिसे शवलाई आफ्नै हातले दाहसंस्कार गरिसकेकी छिन्।

बेवारिसे र विपन्नको दाहसंस्कार निःशुल्क

विपन्न र बेवारिसे शवको निः शुल्क दाहसंस्कार गर्दै आएको क्षेत्र विकास समितिले जनाएको छ ।

बेवारिसे र विपन्नको दाहसंस्कार निःशुल्क

विपन्न र बेवारिसे शवको निः शुल्क दाहसंस्कार गर्दै आएको क्षेत्र विकास समितिले जनाएको छ ।

बेवारिसे र विपन्नको दाहसंस्कार निःशुल्क

तनहुँको देवघाट क्षेत्र विकास समितिले बेवारिसे र विपन्नको दाहसंस्कार निःशुल्क गर्दै आएको छ । दाहसंस्कार गर्न रकम अभाव हुने विपन्न र बेवारिसे शवको निः शुल्क दाहसंस्कार गर्दै आएको क्षेत्र विकास समितिले जनाएको छ ।

बेवारिसे लासकी आफन्त

पशुपति आर्यघाटमा दर्ता गर्ने ठाउँमा ‘बेवारिसे सपना’ भनेर मेरो नाम, नम्बर लेखेर टाँसिदिएका छन् । बेवारिसे लासको सद्गत गर्न पैसा नभएकाहरूले मलाई फोन गर्नुहुन्छ । उहाँहरूले दागबत्ती आफैं दिनुहुन्छ र त्यहाँ लाग्ने सम्पूर्ण खर्च हामी उपलब्ध गराउँछौं ।

जो बेवारिसे शवमा दागबत्ती दिन्छन्

उनी तीन वर्षदेखि बेवारिसे शवको दाहसंस्कार गरिरहेका छन्। अहिलेसम्म ६४ बेवारिसे शवको दाहसंस्कार गरेको विनय बताउँछन्।