बागलुङमा सडेको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ। जिल्लाको निसीखोला गाउँपालिका-६ पातीहाल्ने नजिकैको जंगलमा बेवारिसे शव फेला परेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजेश शर्मा अधिकारीले बताए।...
संखुवासभा : चैनपुर नगरपालिका–१ स्थित बिहीबारे मा बेवारिसे शव फेला परेको छ। बिहीबार बिहान अन्दाजी ३५÷ ४० वर्ष उमेरको पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।चैनपुर –१ बिहीबारे स्थित पिलुवाखोलामा एक जना पुरुषको बेवारिसे शव फेला परेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरिक्षक मिलन बस्नेतले जानकारी दिए। उक्त शवको पहिचान नखुलेकाले शवलाई प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा राखिएको छ।
सुर्खेतमा एउटा बेवारिसे शव फेला परेको छ। वीरेन्द्रनगर नगरपालिका–८ स्थित मध्यपश्चिम विश्वविद्यालय व्यवस्थापन संकाय भवनको भुईंतलामा बेवारिसे शव फेला परेको हो।
सोमबार भवनको बरण्डामा नामथर वतन नखुलेकी गहुँगोरो वर्णकी अन्दाजी २८–२९...
सप्तरीमा आज एक बेवारिसे शव फेला परेको छ । तिलाठी कोइलाडी गाउँपालिका–८ तोपा र राजविराज नगरपालिका–१४ पर्साहीको बीचमा कोसी नहरमा पुरुषको शव फेला परेको सप्तरी प्रहरीले जनाएको छ ।कोसी नहरको १३ नम्बर गेटको उत्तरबाट पहिलो ढोकामा नाम, थर ठेगाना नखुलेको एक व्यक्ति मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । परीक्षण र सनाखतका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा शव राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
गुल्मी : गुल्मीमा बेवारिसे शव फेला परेको छ। जिल्लाको इश्मा गापा–१ हस्तिचौरको बसेनी सामुदायिक वनमा बेवारिसे महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख भीमबहादुर दाहालले जानकारी दिए।शनिबार बिहान स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी प्रमुख दाहाल सहितको टोली अहिले सोही स्थलमै रहेकाले थप अनुसन्धान भइरहेको दाहालले बताए।शव सडेको अवस्थामा भएकाले पहिचान गर्न नसकिएको प्रहरीले जनाएको छ। शरीरमा रातो चोलो र चुरा भएकाले यसैलाई आधार मानेर अनुसन्धान भइरहेको दाहाल
पर्वत : पर्वतको जलजला गाउँपालिका–८ नाग्लीवाङस्थित खनियाघाटमा एक पुरुषको बेवारिसे शव फेला परेको छ।जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीका अनुसार खनियाघाटमा कालीगण्डकी नदीको बीच भागमा करिब ३५‚ ४० वर्ष उमेर अनुमान गरिएका पुरुषको बेवारिसे शव फेला परेको हो। शवको प्रकृति हेर्दा मृत्यु भएको २‚ ३ दिन भएको हुन सक्ने अनुमान गरिएको छ।अनुहारमा सामान्य चोट देखिएको भए पनि त्यो चोट बग्ने क्रममा नदीको ढुङ्गामा ठोक्किएर लागेको हुन सक्ने प्रहरीको प्रारम
५ मंसिर, गुल्मी । गुल्मी जिल्लाको कालीगण्डकीमा खन्युको रुखमा अड्किएको अबस्थामा बेवारिसे शव फेला परेको छ । जिल्ला कालीगण्डकी गाउँपालिका–२ अर्बेनीस्थित कालीगण्डकी नदी पश्चिमतर्फ रहेको खन्युको रुखमा अड्किएको अबस्थामा बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) गोपालचन्द्र भट्टराईले बताए । फेला परेको शव शरीरको कम्मरमा सेतो कछाड बेरेको र सडे गलेको […]
काठमाडौं : नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०७८ स्वीकृत गरेको छ। मंगलवार बसेको बैठकले बेवारिसे शवको पहिचान र उचित व्यवस्थापन गर्नका लागि उक्त निर्णय गरिएको हो।
निर्देशिका बनाउनका लागि डाक्टर सुगमजंग केसीले २०७२ सालदेखि नै व्यक्तिगत पहल गर्दै आएका थिए। सोही वर्ष भूकम्पमा भत्किएका भौतिक संरचनामा परी ज्यान…