२४ भदौ, काठमाडौं । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले राजदूत नियुक्तिलाई समावेशी बनाइने प्रतिबद्धता जनाएकी छन् ।
सरकारले पछिल्लो पटक १७ देशका लागि राजदूत सिफारिस गर्दा समावेशी नभएको भन्दै प्रश्न उठेको छ । सोमबार संसदीय …
परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले राजदूत नियुक्तिलाई समावेशी बनाइने प्रतिबद्धता जनाउनुभएको छ । सोमबारको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेश सरकारलाई प्रभावकारी र अधिकारसम्पन्न बनाउने नीतिसहित आगामी निर्वाचनका लागि पार्टीको चुनावी घोषणापत्र तयार गरेको छ। मङ्सिर ४ गते हुने सङ्घीय तथा प्रदेश निर्वाचनका लागि जसपाले सङ्घीयता, समावेशी समानुपातिक र लोकतान्त्रिक गणतन्त्रलगायतका मूलभूत विषयमा घोषणपत्र तयार गरेको जसपाका प्रवक्ता मनिस सुमनले जानकारी दिए। ‘प्रादेशिक सरकारलाई बलियो बनाउने गरी […]
सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले परिमार्जित सहरी नीति २०६४ दीर्घकालीन खालको बनाउने प्रतिबद्धता जनाएकी छन् । राष्ट्रिय सहरी नीति तथा हरित उत्थानशील र समावेशी विकास विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले परिमार्जित सहरी नीतिको मस्यौदा अन्तिम चरणमा पुगेको जानकारी दिएकी हुन् ।मन्त्रालयले संघीयताको मर्मअनुसार सहरी नीति परिमार्जन गर्न लागेको बताउँदै झाक्रीले परिमार्जनपछि उक्त नीतिले सबैको आवश्यकता […]
काठमाडौँ– काठमाडौँ महानगरपालिकामा नेपाली कांग्रेससहितको गठबन्धनबाट मेयर पदमा उम्मेदवारी दिएकी सिर्जना सिंहले काठमाडौँलाई सफा, स्वस्थ, हराभरा बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन् । शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल संकल्प र महिला गैरसरकारी संस्था महासंघको संयुक्त आयोजनामा सोमबार काठमाडौँमा भएको कार्यक्रममा कांग्रेस नेतृ सिंहले आफूले अन्धकारमय काठमाडौँलाई उज्यालो बनाएर सबैका लागि सुरक्षित काठमाडौँ बनाउने […]
काठमाडौं, मंसिर २६ । सत्ता गठबन्धन दल जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै संविधान संशोधनका लागि जोड दिएका छन्। समावेशी समानुपातिक प्रतिनिधित्वले नै लोकतन्त्रलाई बलियो बनाउने उनको धारणा थियो। यादवले संविधान संशोधन, नागरिकता समस्या समाधान, विगतमा गरेका प्रतिबद्धता पूरा गर्न अब ढिला गर्न नहुने औल्याउँदै भने, […]
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनका लागि जोड दिएका छन् । उनले समावेशी समानुपातिक प्रतिनिधित्वले नै लोकतन्त्रलाई बलियो बनाउने धारणा पनि व्यक्त गरेका छन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै यादवले जनतामा व्याप्त असमानता, बेरोजगारी, अशिक्षालाई समाप्त गर्दै सबै खाले शोषण, उत्पीडन अन्त्य गर्नुपर्ने खाँचो औँल्याए ।उनले संविधान संशोधन, नागरिकता समस्या समाधान, विगतमा गरेका प्रतिबद्धता पूरा गर्न अब ढिला गर्न नहुने पनि प्रस्ट पारे । विगतका कमी कमजोर
अगस्त १५ मा अफगानिस्तान कब्जाको घोषणा गरेको तालिबान समूहले सेप्टेम्बर ७ मा इस्लामिक इमिरेटको घोषणा गर्दै अन्तरिम सरकार गठन गर्यो। सरकार गठन गर्नुअघि समावेशी सरकार बनाउने प्रतिबद्धता व्यक्त गरेको तालिबानी समूहले समावेशी सरकार गठनको अपिललाई बेवास्ता गरेको छ।
बर्दिया । स्थानीय तहका प्रमुखहरुले सेवाग्राहीहरुलाई समयमै सूचना उपलब्ध गराएर आफ्ना प्रत्येक कामकारबाहीहरुलाई पारदर्शी र जवाफदेही बनाउने प्रतिबद्धता ब्यक्त गरेका…