निःशुल्क परिवार नियोजन शिविरबाट १२४ लाभान्वित

परिवार नियोजनका अस्थायी साधन इम्प्लान्ट र आयुसिडी ३८ जनाले राखेका छन्। जिल्लामा परिवार नियोजनका अस्थायी र स्थायी साधन प्रयोग गर्ने पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी रहेको जनाइएको छ।

सम्बन्धित सामग्री

नेपालका बाँदरको परिवार नियोजन गर्नुपर्छ : आरजु राणा

काठमाडौँ – कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा. आरजु राणा देउवाले नेपालका बाँदरहरूको परिवार नियोजन गर्नुपर्ने बताएकी छिन् । आइतबार समितिको बैठकमा बोल्दै राणाले बाँदरले कृषकको बालिनालीमा क्षति पुर्‍याएर खान नै नपुग्ने अवस्था सिर्जना गरेको भन्दै परिवार नियोजन गरेर बाँदरको संख्या नियन्त्रण गर्नुपर्ने बताएकी हुन् । बाँदरको संरक्षण गरेर कुनै फाइदा नभएको उनको […]

अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घका महानिर्देशक डा.बरमेजो नेपाल आउने

काठमाडौँ, १५ वैशाख । अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घको महानिर्देशक डा. अल्भेरो बरमेजोले यही वैशाख १७ गतेदेखि २१ सम्म नेपाल भ्रमण गर्ने भएका छन्। महासङ्घ यौन तथा प्रजनन स्वास्थ्य अधिकारका क्षेत्रमा कार्य गर्ने सबैभन्दा ठूलो विश्वव्यापी सञ्जाल भएको सस्था हो । महासङ्घमा विश्वका एक सय ४२ देशका परिवार नियोजन सङ्घ आबद्ध छन् । नेपाल परिवार नियोजन […]

परिवार नियोजन गर्नेमा महिला बढी

टीकापुर, ६ पुस । कैलालीमा परिवार नियोजन गर्ने महिलाको सङ्ख्या बढी रहेको छ । स्वास्थ्य कार्यालय कैलालीले गरेको परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविरको तथ्याङ्क हेर्दा परिवार नियोजन गर्ने पुरुष भन्दा महिलाको सङ्ख्या बढी देखिएको हो । कैलालीका नौ स्थानमा सम्पन्न भएको स्थायी बन्ध्याकरण शिविरमा एक सय ६२ जनाले बन्ध्याकरण सेवा लिएका छन् । तीमध्ये एक […]

परिवार नियोजन सेवाको बुझाई अझै पनि साँघुरो छ - कविता अर्याल

स्वास्थ्यको महत्व स्वास्थ्य क्षेत्रका र परिवार नियोजन सेवाको महत्व यही क्षेत्रमा काम गरेकाहरुले बुझेका हुन्छन्। र, थाहा पनि हुन्छ।  ठिक छ, जनप्रतिनिधिलाई यो विषयमा थाहा छैन। तर उनीहरुलाई हाम्रो स्वास्थ्य संरचनाले थाहा दिनुपथ्र्यो। स्वास्थ्य संरचनामा हाम्रो त्यो किसिमको दरबन्दीहरु भएन। स्थानीय तहमा कम्तीमा अधिकृत स्तरको दरबन्दी हुन आवश्यक छ।

कोरोनाका कारण दुई वर्षदेखि रोकिएको परिवार नियोजन शिविर पुनःसुरु

कोरोना महामारीका कारण दुई वर्षदेखि रोकिएको परिवार नियोजन शिविर यस वर्ष जिल्लाका विभिन्न स्थानमा सञ्चालन हुने भएका छन् । स्वास्थ्य कार्यालय बागलुङ, धौलागिरि अस्पताल बागलुङ र सरोकारवाला संस्थाको सहकार्यमा हरेक वर्ष जिल्लाका विभिन्न स्थानमा शिविर हुँदै आएका थिए । चालु आर्थिक वर्षको पहिलो बन्ध्याकरण शिविर जिल्लाको ताराखोला गाउँपालिकामा गरिएको छ । मेरिस्टोप्स सेन्टरका चिकित्सक राम […]

परिवार नियोजन संघको अध्यक्षमा कसजु निर्वाचित

दाङ– नेपाल परिवार नियोजन संघको केन्द्रीय अध्यक्षमा हिमालयलाल कसजु निर्वाचित भएका छन् । दाङमा भएको संघको ४१औं केन्द्रीय सभाले कसजुलाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो । अध्यक्षका प्रतिस्पर्धी दिवाकर श्रेष्ठलाई फराकिलो मतले पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन् । समितिको सदस्यमा इन्द्रलक्ष्मी श्रेष्ठ, ज्योतिकुमारी श्रेष्ठ, निर्मला गौतम रेग्मी, सीता कुमारी राना, अर्जुन सिग्देल, कृष्णप्रसाद पाठक, […]

परिवार नियोजन: स्वस्थ र सुखी जीवनको आधार

नेपालमा परिवार नियोजनको सुरुवात सन् १९५९ मा नेपाल परिवार नियोजन संघ र सन् १९६८ मा परिवार नियोजन तथा मातृ शिशु कल्याण योजनाको स्थापनापछि भएको पाइन्छ।

परिवार नियोजन संघद्वारा ‘आइभिएफ’ क्लिनिक सञ्चालनको तयारी

नेपाल परिवार नियोजन संघले निःसन्तान दम्पतीका लागि ‘आइभिएफ’ क्लिनिक सञ्चालनमा ल्याउने भएको छ। विशेष गरी आइभिएफ प्रविधि भन्नाले महिलाको डिम्बमा शुक्रकिट राखी गर्भधारण गराउने प्रक्रियालाई बुझाउँदछ।

नेपाल परिवार नियोजन संघको महानिर्देशकमा डा नरेशप्रताप केसी

नेपाल परिवार नियोजन संघको महानिर्देशकमा डा नरेशप्रताप केसी नियुक्त भएका छन्। उनी एक वर्षका लागि संघको महानिर्देशकमा नियुक्त भएका हुन्। डा केसीले आइतबारबाट आफ्नो जिम्मेवारी सुरु गर्ने बताए।

परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सेवाका लागि हेल्पलाइन नम्बर ११४३ शुरू

परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सूचना तथा सेवा प्रदान गर्न सुनौलो परिवार नेपाल/मेरी स्टोप्स् नेपालले एक छोटो कोड तथा निःशुल्क हेल्पलाइन नम्बर “११४३” सुचारु गरेको छ । हेल्पलाइन नम्बरले परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सूचना प्रदान गर्छ भने महिलाहरूलाई आफ्नो रोजाईमा प्रजनन् सम्बन्धि निर्णय लिन सहयोग गर्ने बताइएको छ । मेरी स्टोप्सले भनेको छ, ११४३ ले “म तिमीलाई प्रेम गर्छु” भन्ने बुझाउँछ । यसले प्रियजनहरू प्रति रहेको तपाईंको माया र प्रेमको प्रतिनिधित्व गर्दछ भने आफ्नो प्रियजनहरूको रोजाई ...