काठमाडौं- नेकपा माओवादी केन्द्रका सांसद पूर्ण बहादुर घर्तीले कांग्रेस–एमालेको समीकरणले देशमा राजनीतिक स्थिरता हुनेमा शंका नै रहेको बताएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा घर्तीले यसअघि स्थायित्वको नाममा संविधान विघटन भएको भन्दै अव बन्ने सरकारले देशमा राजनीतिक स्थिरता हुनेमा शंका नै रहेको बताएका हुन् ...