पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यको सरकारलाई सुझाव– आर्थिक कूटनीतिका लागि दक्ष राजदूतको नियुक्तिमा ध्यान देउ

काठमाडौं। पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यले आर्थिक कूटनीतिका लागि दक्ष राजदूतको नियुक्तिमा ध्यान दिन सरकारलाई सुझाव दिएका छन्। राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको शुक्रबार बसेको बैठकमा उनले आर्थिक र कूटनीति थाहा नभएकालाई सरकारले राजदूत बनाएको कारण मुलुकको आर्थिक कूटनीतिक फलदायी हुन नसकेको जनाए। आर्थिक कूटनीति कार्यान्वयनका लागि नीतिगत स्पष्ट धारणा तय गर्न उनले सरकारको गम्भिर ध्यानाकर्षण समेत गराए।

सम्बन्धित सामग्री

दक्ष राजदूत नियुक्तिमा ध्यान दिन सरकारलाई परराष्ट्रविद् आचार्यको सुझाव

काठमाडौं । परराष्ट्रविद् मधुरमण आचार्यले आर्थिक कूटनीतिका लागि दक्ष राजदूतको नियुक्तिमा ध्यान दिन सरकारलाई सुझाव दिनुभएको छ । आर्थिक कूटनीतिमा मुलुकपछि परिरहँदा पूर्वपरराष्ट्र सचिव समेत रहनुभएका उहाँले मुलुकको आर्थिक कूटनीतिलाई अघि बढाउन सरकारले दक्ष राजदूत नियुक्तीमा ध्यान दिनुपर्ने बताउनुभयो । राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको शुक्रबार सिंहदरवारमा बसेको बैठकमा बोल्दै परराष्ट्रविद् आचार्यले आर्थिक […]

दक्ष राजदूतको नियुक्तिमा ध्यान दिन सरकारलाई सुझाव

२२ पुस, काठमाडौं । परराष्ट्रविद् मधुरमण आचार्यले आर्थिक कूटनीतिका लागि दक्ष राजदूतको नियुक्तिमा ध्यान दिन सरकारलाई सुझाव दिएका छन् । पूर्वपरराष्ट्र सचिव समेत रहेका उनले मुलुकको आर्थिक कूटनीतिलाई अघि बढाउन सरकारले दक्ष राजदूत नियुक्तिमा ध्यान दिनुपर्ने बताए । राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको शुक्रबार सिंहदरवारमा बसेको बैठकमा परराष्ट्रविद् आचार्यले आर्थिक र कूटनीति दुवै […]