शनिबार राति १२ बजेदेखि प्रतिनिधिसभा र प्रदेशसभाको बन्दसूची कायम नरहने

काठमाडौं : निर्वाचन आयोगले २०७४ मा दलहरूले बुझाएको बन्द सूचि कायम नरहने निर्णय गरेको छ। २०७४ को प्रदेश तथा प्रतिनिधि सभाका लागि दलहरूले बुझाएको बन्द सूचि शनिबार राति १२ बजेदेखि कायम नरहने आयोगको निर्णयमा उल्लेख छ। निर्वाचन कार्यतालिका अनुसार असोज २ र ३ गते बन्द सूचि पेस गर्ने समय तोकिएको छ। बन्द…

सम्बन्धित सामग्री

सुदूरपश्चिम प्रदेश सरकारको बजेट पारित

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ । शनिबार राति १० बजे बसेको प्रदेशसभाको बैठकले प्रदेश आर्थिक वर्ष २०८०/८१ को बजेट र सोसँग सम्बन्धित विधेयक बहुमतले पारित गरेको हो । प्रदेश सांसदहरुलाई सांसद विकास कोष अन्तर्गतको बजेट बढाउने सहमतिपछि बजेट पारित गरिएको हो । एमाले र स्वतन्त्र सांसदहरुले भने बजेट पारित गर्न […]

लुम्बिनी प्रदेश सभा बैठक बस्दै

काठमाडौं । लुम्बिनी प्रदेश सभा बैठक शनिबार बस्दैछ । असार २० गते राति १८ औं बैठकबाट आगामी वर्षको बजेट पारित भएसँगै सभामुख तुलाराम घर्तीले अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगित गर्नुभएको थियो । प्रदेशसभा सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै प्रदेशसभाको दोस्रो अधिवेशनको १९ औं बैठक शनिबार दिउँसो १ बजेका लागि आह्वान गरिएको […]

दिउँसाे र राति देशका अधिकांश भागमा वर्षा हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। शनिबार बिहान कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार दिउँसो भने कोशी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा […]

मध्यरातदेखि सकियो प्रतिनिधिसभा र प्रदेश सभाको कार्यकाल

काठमाडौं : संघीय संरचनामा पहिलो पटकको निर्वाचनपछि गठित प्रतिनिधिसभा र प्रदेश सभाको कार्यकाल शनिबार रातिदेखि समाप्त भएको छ ।आसन्न निर्वाचनको समानुपातिकतर्फको बन्दसूची पेस गर्ने दिनभन्दा अघिल्लो दिनलाई आधार मानेर संसद्को कार्यकाल समाप्त गरिएको हो । संविधान र कानुनी रूपमा कार्यकालको सुरुवात र अन्त्यबारे स्पष्ट व्यवस्था नभएका कारण२०७४ सालको अभ्यासका आधारमा कार्यकाल अन्त्य गरिएको हो।चालू अधिवेशन शनिबार राति १२ बजेबाट हुने राष्ट्रपति कार्यालयको पत्र पनि प्रतिनिधिसभामा सुनाइयो। २०७४ मंसिरमा भएको न

आज राति १२ बजेदेखि प्रतिनिधि सभाको कार्यकाल सकिदैं

काठमाडौं । आज शनिबार राति १२ बजेपछि प्रतिनिधि सभाको कार्यकाल सकिने भएको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार संसद्को पाँच वर्षको कार्यकाल शनिबार रातिदेखि सकिन लागेको हो । शनिबार मध्यरातदेखि संसद्को ११ औँ अधिवेशन अन्त्य गर्नका लागि सरकारले शुक्रबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरिसकेको छ । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका […]

देशका केही भागमा दिउँसाे र राति भारी वर्षाकाे सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ । आज (शनिबार) बिहान देशभर सामान्य बदली रहेकाे छ । त्यस्तै, प्रदेश-१, बागमती प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। शनिबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली हुने भएकाे छ […]

दिउँसो र राति देशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौं । हाल देशको प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश,लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । सुदूरपश्चिम भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज (शनिबार) बिहान देशभर सामान्यदेखि पूर्ण बदली भएको छ । साथै लुम्बिनी र गण्डकी प्रदेश, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानमा […]

प्रदेश संसद् डा. डिम्पल झाको निधन

मधेस प्रदेश संसद् डा. डिम्पल झाको निधन भएको छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबाट मधेश प्रदेश सभाकी संसद् डा. झाको उपचारको क्रममा शनिबार राति निधन भएको हो।...

कांग्रेस प्रदेश अधिवेशन : सुदूरपश्चिममा शनिबार राति ९ बजेदेखि मतगणना

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिको शनिबार भएको निर्वाचनको मतगणना राति ९ बजेदेखि सुरु हुने भएको छ । राति नै पदाधिकारी र सदस्यहरुको मतगणना परिणाम सार्वजनिक हुन सक्ने निर्वाचन समितिले जनाएको छ ।

कांग्रेस प्रदेश अधिवेशन : सुदूरपश्चिममा शनिबार राति ९ बजेदेखि मतगणना

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिको शनिबार भएको निर्वाचनको मतगणना राति ९ बजेदेखि सुरु हुने भएको छ । राति नै पदाधिकारी र सदस्यहरुको मतगणना परिणाम सार्वजनिक हुन सक्ने निर्वाचन समितिले जनाएको छ ।