यसअघि सयौं युवाहरुले राती ११ बजेसम्म प्रयास गर्दा पनि लिङ्गो उठाउन नसकेको हो । लिङ्गो उठाउने कार्यक्रम शुरु गर्नुअघि भैरवनाथको रथलाई यसिंखेल पुर्याइएको थियो । लिङ्गो उठाउने बेला भैरवनाथको रथ अगाडी राख्नुपर्ने परम्परा छ ।
काठमाडौं । नौ दिन आठ रात लामो भक्तपुरको बिस्का जात्रा मंगलबार सकिँदै छ । जात्राको अन्तिम दिन मंगलबार साँझ भक्तपुरको गहिटीमा रहेको भैरवनाथको रथ तानेपछि जात्रा समापन हुनेछ । यसअघि चैत २७ गते यही रथ तानेर जात्रा सुरू भएको थियो । जात्राको अन्तिम दिनलाई ‘‘द्य थहाँ बिज्यागु’ अर्थात् ‘देवतामाथि सवारी हुने’ भनिन्छ । यस दिन […]
२७ चैत, भक्तपुर । आइतबार साँझ तमारीस्थित पाँचतले मन्दिर अगाडिबाट नकिंजु अजिमाको रथलाई घटखामा पुर्याएर भैरवनाथको रथ तानातान गर्दै भक्तपुरमा बिस्का जात्रा सुरु भएको छ । जात्रा आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइन्छ । काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) […]
भक्तपुर : भक्तपुरमा यस वर्षको बिस्का जात्रा शुरु भएको छ। भक्तपुरको तमारीस्थित पाँचतले मन्दिरअगाडिबाट आइतबार साँझ नकिंजु अजिमाको रथलाई घटखामा लगी भैरवनाथको रथ तानातान गर्दै बिस्का जात्रा शुरु भएको हो। यो जात्रा भक्तपुरमा ८ रात ९ दिनसम्म हुन्छ।प्यागोडा शैलीमा बनाइएको काठको तीनतले भैल खःलाई क्वने र थनेका (तल्लो र माथ्लो टोलका) बासिन्दाले रथको अगाडि ५ वटा र पछाडि ४ वटा डोरीले तानातान गरेर आ–आफ्नो टोलतर्फ लैजाने परम्परा छ। बिस्का जात्राको मुख्य आकर्षण नै रथ तानातान
काठमाण्डाै - भक्तपुरको सांस्कृतिक एवम् ऐतिहासिक महत्त्व बोकेको प्रसिद्ध बिस्का अर्थात बिस्केट जात्रा आजदेखि हुँदैछ ।
नव वर्षको आगमनसँगै सुरु हुने बिस्का जात्रा आज बेलुका तमारीमा रहेको पाँचतले मन्दिर अगाडिबाट नकिङ्जु अजिमाको रथलाई घटखामा पुर्याएर भैरवनाथको रथ तानातान गर्दै सुरु गरिन्छ । जात्रा आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइन्छ ।
बिस्का जात्राको पाँचौँं दिन अर्थात नयाँ वर्ष वैशाख १ गतेका दिन बेलुका अघिल्लो दिन उभ्याएको ५५ हाते लिङ्गो ढालिन्छ। लिङ्गो ढाल्नुभन्दा पहिला भैरव र बेतालको विधिवतरूपमा पूजा गरि...
भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्त्व बोकेको प्रसिद्ध बिस्का जात्रा आजबाट सुरुआत हुँदै छ । नव वर्षको आगमनसँगै सुरु हुने बिस्का जात्रा आज साँझ तमारीस्थित पाँचतले मन्दिर अगाडिबाट नकिंजु अजिमाको रथलाई घटखामा पुर्याएर भैरवनाथको रथ तानातान गर्दै सुरु गरिन्छ । जात्रा आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइन्छ । जात्रामा रौनकमा झुम्नेसँगै सुरक्षाको चिन्ता पनि उत्तिकै […]
काठमाडौँ । सर्वोच्च अदालतले भक्तपुरमा मनाउने बिस्का: जात्रा नरोक्न अन्तरिम आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालयले बिस्का: जात्रा नगर्न बरू सामान्य तरिकाले मनाउन निर्देशन दिएको थियो। सोही निर्देशनविरूद्ध अधिवक्ता राजकुमार सुवालले दिएको रिटमा न्यायाधीश पुरूषोत्वम भण्डारीको इजलासले जात्रा नरोक्न अन्तरिम आदेश गरेको हो। यता भक्तपुर नगरपालिकाले पनि सभ्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्ने निर्णय […]
The post बिस्का : जात्रा नरोक्न सर्वोच्चको अन्तरिम आदेश appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.
काठमाडौं : भक्तपुर जिल्ला प्रशासन कार्यालयले बिस्का जात्रा रोक्ने निर्णय गरेपछि स्थानीय आक्रोशित बनेका छन्। भारतमा कोरोना संक्रमण बढ्दै गएको भन्दै नेपालमा समेत संक्रमणको जोखिम बढ्दै गएको कारण देखाएर प्रशासनले बिस्कामा य: सिं ठड्याउने, भैल: ख: (भैरवनाथको रथ) तान्ने लगायतका गतिविधि नगर्ने निर्णय गरेको थियो। यता, गुठियार र स्थानीयले भने…