प्रमुख सत्तारुढ दल नेकपा एमालेकी सचेतक सुनिता बरालले राजस्व बुझाउन नगरिकको सास्ति व्यहोर्नु परेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद बरालले भनिन्, ‘सरकारलाई थाहा छ राजस्व तिर्न नागरिक कति लामो लाइनमा छन् भनेर ?’एकातिर राजस्व उठेन भन्ने अर्को तिर नागरिकलाई असहज वातावरण बनाउने काम उपयुक्त...