नेपाली श्रमिक अधिक रहेका मुलुकमा हवाई उडान पुनः सञ्चालन हुने

सरकारले नेपाली श्रमिक अधिक सङ्ख्यामा रहेका मुलुकमा हवाई उडान पुनः सञ्चालन गर्ने भएको छ । प्रधानमन्त्री एवं कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी)का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार अबेर राति भएको बैठकले टर्की, कतार, साउदी अरेबिया, युएई, जापान र मलेशियाका लागि हवाई उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको हो ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त बैठकले उपयुक्त मुलुकमा सातामा दुई हजार यात्रुभन्दा नबढ्ने गरी उडान सञ्चालन गर्ने निर्णय गरेको छ । सिसीएमसीको उक्त निर्णय मन्

सम्बन्धित सामग्री

दशैंमा पनि बैतडीको हवाई सेवा सञ्चालन भएन

बैतडी : हिन्दू नेपालीहरुको महान चाड विजयादशमीमा पनि सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा हवाई सेवा सञ्चालन हुन सकेन। लामो समयदेखि बन्द रहेको हवाई सेवा दशैंमा पुनः सञ्चालन हुने भनिएको थियो। तर दशैंमा पनि सुचारु हुन नसकेको हो।समिट एयरले साप्ताहिक रुपमा उडान गर्दै  आएकोमा  गत चैतदेखि बन्द रहेको धनगढी–बैतडी –धनगढी हवाई उडान  सेवा बन्द छ। कहिले यात्रु नपाइने समस्या त कहिले मौसम खराबीका कारण यहाँको उडान सेवा ६ महिनादेखि बन्द रहेको हो।  यसअघि दशैंलाई लक्षित गर्दै यह

साउदी अरेबियामा हिमालय एअरलाइन्सले पुनः सुरु गर्‍यो उडान

२ फागुन, काठमाडौं । नेपालबाट रोकिएको साउदी अरेबियाको सिधा हवाई उडान पुनः सुरु भएको छ । साउदी सिभिल एभिएसनबाट उडान अनुमति पाउन कठिनाइ भएपछि हिमालय एअरलाइन्सले २६ माघदेखि २९ माघसम्म दमाम र रियादका लागि उडान बन्द गरेको थियो । साउदी सिभिल एभिएसनबाट उडान अनुमति पाएसँगै आइतबार(१ फागुन)देखि ती उडान पुनः सञ्चालन भएको कम्पनीले जनाएको छ […]

काठमाडौँ–बैङ्कक उडान पुनः सञ्चालन हुने

लामो समयदेखि बन्द रहेको काठमाडौँ–बैङ्कक हवाई उडान पुनः सञ्चालन हुने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र नेपालका लागि थाइल्यान्डका राजदूत भोसिता भोरासफबीच विहीवार मन्त्रालयमा भएको शिष्टाचार भेटघाटका क्रममा राजदूत भोरासफले केही दिनभित्रमा काठमाडौँ–बैङ्कक नियमित हवाई उडान गरिने जानकारी दिनुभएको हो।

काठमाडौँ-बैङ्कक हवाई उडान पुनः सञ्चालन हुने

कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको काठमाडौँ-बैङ्कक हवाई उडान पुनः सञ्चालन हुने भएको छ ।

सुदूरपश्चिममा आन्तरिक हवाई सेवा शुरू हुँदै

डोटी । कोरोनाका कारण बन्द भएका आन्तरिक उडान यही असार १७ गतेदेखि पुनः सञ्चालन भएसँगै सुदूरपश्चिममा पनि आन्तरिक हवाई उडान शुरू हुने भएको छ । कोरोना महामारीका कारण कम्तीमा तीन महीनादेखि उडान बन्द भएको दिपायल–धनगढी हवाई उडान यही असार २२ गतेदेखि पुनः सञ्चालन हुने नागरिक उड्डयन प्राधिकरणले बताएको छ । दिपायल–धनगढी हप्ताको दुई दिन मंगलवार तथा शुक्रवार समिट एयरले उडान भर्ने तालिका तयार गरी हवाई उडान पुनः सञ्चालनका लागि तयारी गरेको दिपायल विमानस्थल कार्यालयले बताएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको निषेधाज्ञाका कारण यहाँका डोटीको दिपायलसहितका अन्य जिल्लाहरू बझाङ, अछाम र बैतडीका आन्तरिक हवाई उडान बन्द भएका थिए । रासस

सुदूरपश्चिम प्रदेशमा असार २२ गतेदेखि आन्तरिक हवाइ उडान शुरु हुँदै

असार १९, डोटी । कोरोनाका कारण बन्द भएका आन्तरिक उडानहरु यही असार १७ गतेबाट पुनः सञ्चालन भएसँगै सुदूरपश्चिम प्रदेशमा पनि आन्तरिक हवाइ उडान शुरु हुने भएको छ ।  कोरोना महामारीका कारण कम्तिमा तीन महीनादेखि उडान बन्द भएको दिपायल–धनगढी हवाई उडान यही असार २२ गतेबाट पुनः सञ्चालन हुने नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । दिपायल–धनगढी हप्ताको दुई दिन मंगलवार तथा शुक्रवार समिट एअरले उडान गर्ने तालीका तयार गरी हवाई उडान पुनः सञ्चालनका लागि तयारी गरेको दिपायल विमानस्थल कार्यालयले जानकारी दिएको छ ।  कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको निषेधाज्ञाका कारण यहाँका डोटीको दिपायलसहितका अन्य जिल्लाहरु बझाङ, अछाम र बैतडीका आन्तरिक हवाई उडान बन्द भएका थिए ।  सरकारले निषेधाज्ञा खुकुलो गरेसँगै यहाँका पहाडी जिल्लाहरुमा धनगढी विमानस्थलबाट हवाई उडान सञ्चालन हुन लागेको हो । रासस

सुदूरपश्चिममा आन्तरिक हवाइ उडान शुरु हुँदै

कोरोनाका कारण बन्द भएका आन्तरिक उडानहरु यही असार १७ गतेबाट पुनः सञ्चालन भएसँगै सुदूरपश्चिममा पनि आन्तरिक हवाइ उडान शुरु हुने भएको छ । कोरोना महामारीका कारण कम्तिमा तीन महिनादेखि उडान बन्द भएको दिपायल–धनगढी हवाई उडान यही असार २२ गतेबाट पुनः सञ्चालन हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।दिपायल–धनगढी हप्ताको दुई दिन मङ्गलबार तथा शुक्रबार समिट एअरले उडान भर्ने तालीका तयार गरी हवाई उडान पुनः सञ्चालनका लागि तयारी गरेको दिपायल विमानस्थल कार्यालयले जनाएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका

सुदूरपश्चिममा आन्तरिक हवाई उडान शुरू हुँदै

कोरोनाका कारण बन्द भएका आन्तरिक उडानहरू असार १७ गतेबाट पुनः सञ्चालन भएसँगै सुदूरपश्चिममा पनि आन्तरिक हवाई उडान शुरू हुने भएको छ ।  कोरोना महामारीका कारण कम्तीमा तीन महिनादेखि उडान बन्द भएको दिपायल–धनगढी हवाई उडान यही असार २२ गतेबाट पुनः सञ्चालन हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । दिपायल–धनगढी हप्ताको दुई दिन मंगलबार तथा शुक्रबार समिट एअरले उडान भर्ने तालिका तयार गरी हवाई उडान पुनः सञ्चालनका लागि तयारी गरेको दिपायल विमानस्थल कार्यालयले जनाएको छ ।  कोरोना रोकथाम तथा नियन्त्रण...

आजबाट आन्तरिक हवाई उडान पुनः सञ्चालन

कोरोनाको दोस्रो लहर रोक्ने उद्देश्यको निषेधाज्ञासँगै बन्द भएको आन्तरिक हवाई उडान पुनः सञ्चालनमा आएको छ।

साउदी, कतार, मलेशिया, युएई, जापानलगाएत ७ देशका लागि हवाई उडान पुनः सञ्चालन

काठमाडौै । सरकारले नेपाली श्रमिक अधिक सङ्ख्यामा रहेका मुलुकमा हवाई उडान पुनः सञ्चालन गर्ने भएको छ । प्रधानमन्त्री एवं कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी)का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार अबेर राति भएको बैठकले टर्की, कतार, साउदी अरेबिया, युएई, जापान र मलेशियाका लागि हवाई उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको हो ।