मूल्यवृद्धिको विरोधमा निगमको प्रादेशिक कार्यालय घेराउ

सुर्खेत । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेपाल आयल निगम सुर्खेतको प्रादेशिक कार्यालय घेराउ गरिएको छ । नेकपा एमाले निकट अनेरास्ववियु सुर्खेतले मूल्यवृद्धिको विरोधमा आयल निगमको कर्णाली प्रादेशिक कार्यालय सुर्खेतमा धर्ना दिएको हो । पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धि खारेज गर्न माग गर्दै कार्यालय घेराउ गरिएको हो । अनेरास्ववियुले यसअघि मुख्यमन्त्री कार्यालयमा विरोध कार्यक्रम गरेको […]

सम्बन्धित सामग्री

मूल्यवृद्धिको विरोधमा सुर्खेतको आयल निगम कार्यालय घेराउ

सुर्खेत : पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा सुर्खेतका विद्यार्थीले नेपाल आयल निगम सुर्खेतको प्रादेशिक कार्यालय घेराउ गरेका छन्।नेकपा एमालेनिकट अनेरास्ववियूका विद्यार्थी बिहीबार मूल्यवृद्धिको विरोधमा कार्यालय घेराउ गरेका हुन्। साथै विद्यार्थीले कार्यालयमा केही समय धर्नासमेत दिएका थिए।पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर्न माग गर्दै कार्यालय घेराउ गरेका विद्यार्थीले चरणबद आन्दोलन गर्ने चेतावनी दिएका छन्।  नेपाल आयल निगमले माघ ५ गते बुधबार राति १२ बजेबाट लागू हुने गरी प

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा निगमको प्रादेशिक कार्यालय घेराउ

सुर्खेत । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा आज (बिहीबार) नेपाल आयल निगम सुर्खेतको प्रादेशिक कार्यालय घेराउ गरिएको छ । नेकपा एमाले निकट अनेरास्ववियु सुर्खेतले मूल्यवृद्धिको विरोधमा आयल निगमको कर्णाली प्रादेशिक कार्यालय सुर्खेतमा धर्ना दिएको हो । पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि खारेज गर्न माग गर्दै कार्यालय घेराउ गरिएको हो । अनेरास्ववियुले यसअघि मुख्यमन्त्री कार्यालयमा विरोध […]