काठमाडौं, मंसिर २१ । संघीयता कार्यान्वयन भएपछि स्थानीय तहमा कार्यरत कर्मचारी एक स्थानीय तहमा कार्यरत अर्को तहमा पहिलो पटक सरुवा हुन लागेका छन्। एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान चाहेका करिब एक हजार ६ सय कर्मचारीहरूको सरुवा सूची संघीय मामिला मन्त्रालयले एकै पटक निकाल्ने भएको छ। तिनीहरूको सरुवा गर्न मन्त्रालयले निर्णय गरिसकेको छ। मन्त्रालयले […]