माधव नेपालको लिष्टबाट हटेर पार्टीमा फर्किन नेताहरुलाई ओलीको आग्रह

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको पक्षमा लागेका नेताहरुलाई एमालेमा फर्केर आउँन आग्रह गरेका छन् । बिहीबार एमाले जिल्ला पार्टी भक्तपुरले गरेको कार्यक्रममा बोल्दै उनले नेपाललाई छोडेर एमालेलाई बलियो बनाउन अनुरोध गरे । ओलीले भने– ‘निर्वाचन आयोगमा बुझाएको माधव नेपालको लिष्टमा रहेका साथीहरु पार्टीमा फर्केर आउनुस् । कोही ब्यक्तिको कुण्ठा र ईर्ष्याका लागि तपाई हामीले बनाएको पार्टी नछोड्नुस् ।’ उनले एमाले सबैले दुःख गरेर बनाएको पार्टी रहेको र फेरि पनि ठूलो पार्टीका

सम्बन्धित सामग्री

माधव नेपालबाहेक नेतालाई एमालेमा फर्किन ओलीको आग्रह

बिर्तामाेड – नेकपा एमालेका अध्यक्ष केपी ओलीले माधव नेपालबाहेकका नेतालाई एमालेमा फर्किन आग्रह गरेका छन् । आइतबार झापामा आयोजित बृहद् कार्यकर्ता पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आग्रह गरेका हुन् । ‘एमालेबाट अनुशासनहिन, अराजक तत्त्वहरू बाहिरिएका छन् । बिग्रिएको आलुलाई बोराभित्र राख्दा सबैल…

माधव नेपालबाहेक नेतालाई एमालेमा फर्किन ओलीको आग्रह

बिर्तामाेड – नेकपा एमालेका अध्यक्ष केपी ओलीले माधव नेपालबाहेकका नेतालाई एमालेमा फर्किन आग्रह गरेका छन् । आइतबार झापामा आयोजित बृहद् कार्यकर्ता पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आग्रह गरेका हुन् । ‘एमालेबाट अनुशासनहिन, अराजक तत्त्वहरू बाहिरिएका छन् । बिग्रिएको आलुलाई बोराभित्र राख्दा सबैल…

अताल्लिएर नयाँ पार्टीमा गएका नेता कार्यकर्तालाई एमालेमै फर्किन ओलीको आग्रह

काठमाडौं, असोज १७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अताल्लिएर नयाँ पार्टीमा गएका एमालेका नेता कार्यकर्तालाई एमालेमै फर्किन आग्रह गर्नुभएको छ । पहिलो विधान महाधिवेशनमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादीमा गएका सच्चा एमाले कार्यकर्तालाई पार्टीमा फर्कन आग्रह गर्नुभएको हो । उहाँले एमालेमा फर्किने वातावरण बनाउन स्थानीय तहदेखि नै पहल […]

नेता नेपाललाई मूल घरमा फर्किन अध्यक्ष ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टी नै एकीकृत कम्युनिष्ट पार्टी भएकाले नेता माधवकुमार नेपालसहित नेताहरुलाई मूल पार्टीमा फर्कन आग्रह गर्नुभएको छ ।

माधव पक्षलाई ओलीको आग्रह : भ्रमबाट मुक्त भएर पार्टीमा फर्किनुस्

काठमाडौं :  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल समूहलाई भ्रमबाट मुक्त भएर पार्टीमा फर्किन आग्रह गरेका छन्। पार्टी बिकाउ मालको झुण्ड नभएकाले पार्टी ध्वस्त बनाउन स्वार्थको खेलबाट बाहिर निस्किन उनले आग्रह गरेका हुन्।नेता नेपालतर्फ इंगित गर्दै अध्यक्ष ओलीले प्रतिक्रियावादीहरूसँग मिलेर आफ्नै पार्टीका व्यक्तिले साँठगाँठ गरेर सरकार ढलाएको आरोप लगाए।अखिल नेपाल महिला संघको बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी ओलीले  आफ्ना पार्टी फुटाएर अर्को पार्टीलाई सजिलो बन

प्रचण्ड-नेपाल समूहमा लागेका केन्द्रीय सदस्यलाई फिर्ता हुन ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-नेपाल समूहबाट आफ्नो समूहमा फर्किन केन्द्रीय सदस्यहरूलाई आग्रह गरेका छन्

दाहाल-नेपाल समूहलाई ओलीको आग्रह : पार्टी बैठकमा आउनुस्, अपराध क्षमा गरिदिउँला

नेकपा (ओली पक्ष) का अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षहरू (दाहाल-नेपाल पक्ष) पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई पार्टीका बैठकमा फर्किन आग्रह गरेका छन् । आफूनिकट विद्यार्थी संगठन अनेरास्ववियुको काठमाडौंमा भएको भेलामा ओलीले पार्टीका बैठकमा फर्किए दाहाल-नेपाल पक्षले गरेका 'अपराध'  क्षमा गरिदिने बताएका हुन् ।