काठमाडौं : प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा कोरोना भाइरस संक्रमित भएर अहिले बलम्बुस्थि सशस्त्र प्रहरी अस्पतालमा उपचाररत छन्। उनको अनुपस्थितिमा कायममुकायम प्रधान न्यायाधीशको जिम्मेवारी कसको हो भन्ने विषयका कारण सर्वोच्चमा पेसी तोकिए पनि न्याय सम्पादन हुन सकेको छैन।
यसबिच सर्वोच्चका न्यायाधीश र नेपाल बार एशोसिएशनका पदाधिकारीबिच आज फेरि छलफल भएको…