युक्रेनको मारियुपोलमा मात्रै १० हजार बढीको मृत्यु, अढाई लाख गर्भवतीको बेहाल
अहिलेसम्म १८३ बच्चाको मृत्यु भएको छ । ३४२ जना घाइते भएका छन् । युद्ध शुरु भएदेखि २ लाख ६५ हजार युक्रेनी महिला गर्भवती थिए । जसमा ८० हजार बच्चा आगामी तीन महिनाभित्र हुँदैछ । तर ती गर्भवतीले कुनै स्याहार सुसार पाएका छैनन् ।
काठमाडौं।बितेको २४ घण्टामा विश्वमा कोरोना संक्रमणका कारण १० हजार १७९ जनाको मृत्यु भएको छ। योसँगै विश्वमा कोरोनाबाट मृत्यु हुनको संख्या ४३ लाख ३६ हजार ६०३ पुगेको छ।वल्डोमिटर्सको तथ्याङ्कअनुसार पछिल्लो चौबिस घण्टामा सबैभन्दा बढी इन्डोनेसियामा १ हजार ५ सय ७९ जनाको मृत्यु भएको छ। सोही अवधिमा ब्राजिलमा १ हजार १२३, रुसमा ७९९,इरानमा ५३६ र अमेरिकामा ५९३ जनाको मृत्यु भएको छ।
काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा विश्वमा १० हजार १०८ जनाको मृत्यु भएको छ। सबैभन्दा धेरै इन्डोनेसियामा १ हजार ६३५ र ब्राजिलमा १ हजार ६ जनाको मृत्यु भएको छ। यस्तै अमेरिकामा ७५० जना, भारतमा ६१६, रुसमा ७९२, इरानमा ४५८, मेक्सिकोमा ६१८ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ४२ लाख ८९ हजार ६०५ पुगेको छ।
काठमाडौं।कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या बढ्न थालेको छ।वल्डोमिटर्सको तथ्याङ्कअनुसार पछिल्लो चौबिस घण्टामा विश्वमा कोरोनाका कारण १० हजार २५३ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाका कारण विश्वमा मृत्यु हुनेको संख्या ४२ लाख७९ हजार ३०२ पुगोके छ।बितेको चौबिस घण्टामा कोरोनाका कारण सबैभन्दा बढी इन्डोनेसियामा १ हजार ७३९ जनाको मृत्यु भएको छ। ब्राजिलमा १ हजार ८६ जनाको मृत्यु भएको छ।
काठमाडौं।बितेको २४ घण्टामा विश्वमा कोरोना संक्रमणका कारण १० हजार २३४ जनाको मृत्यु भएको छ।योसँगै विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४२ लाख १३ हजार ४५ पुगेको छ। वल्डोमिटर्सकाअनुसार कोरोनाबाट सबैभन्दा बढीको मृत्यु इन्डोनेसियामा १ हजार ८९३ जनाको भएको छ। सोही अवधिमा ब्राजिलमा १ हजार ३५४, रुसमा ७९९, भारतमा ५४९, मेक्सिकोमा ५३७ र दक्षिण अफ्रिकामा ५२३ जनाको मृत्यु भएको छ।
काठमाडौं। कोरोना भाइरसको महामारीका कारण विश्वमा पछिल्लो २४ घन्टामा १० हजार ५४३ जनाको मृत्यु भएको छ। भारतमा सबैभन्दा बढी ३ हजार ७८८ जनाको मृत्यु भएको छ भने ब्राजिलमा १ हजरा ७६४ जनाले ज्यान गुमाएका छन्। यस्तै अमेरिकामा ४५८,टर्कीमा २३१, रुसमा ३८६,कोलम्बियामा ५०९,अर्जेन्टिनामा २९७,पोल्यान्डमा १९१, इरानमा १८७, मेक्सिकोमा १७६, युक्रेनमा १७८, इन्डोनेसियामा १३२, फिलिपिन्समा १८३ जनाको मृत्यु भएको छ ।
काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा १० हजार ५३७ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सबैभन्दा बढी ३ हजार ८७९ जना र ब्राजिलमा एक हजार १८ जनाको मृत्यु भएको छ। अमेरिकामा ३६७, अर्जेन्टिनामा ४९६, कोलम्बियामा ४८८, इरानमा ३५१, पेरुमा २७०, इन्डोनेसियामा २०६, रुसमा ३२१, टर्कीमा २८२, फ्रान्समा २९२ जनाको मृत्यु भएको छ।
काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा विश्वमा १० हजार ४३४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सबैभन्दा बढी भारतमा ३ हजार ४३८ जना र ब्राजिलमा १ हजार ५४ जनाको मृत्यु भएको छ । यसैगरी अमेरिकामा ४४३, फ्रान्समा ३११, टर्कीमा ३४७, रुसमा ३३६, अर्जेन्टिनामा ५४०, कोलम्बियामा ४६४, इटालीमा २५६, इरानमा ३९१, पेरुमा २४९ जनाको मृत्यु भएको छ।
काठमाडौं। कोरोना संक्रमणबाट विश्वभर ३१ लाख ९३ हजार ७४ जनाको मृत्यु भएको छ। सबैभन्दा बढी अमेरिकामा पाँच लाख ९० हजार ४१, ब्राजिलमा चार लाख चार हजार २८७, मेक्सिकोमा दुई लाख १६ हजार ४४७, भारतमा दुई लाख ११ हजार ८३५ र रसियामा एक लाख १० हजार १२८ जनाको मृत्यु भएको छ।
लन्डन । पछिल्लो २४ घन्टामा बेलायतमा ४४५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । केहिदिनयता मृतक संख्यामा निरन्तर कमी आउँदै गएको छ । शनिबार सार्वजनिक तथ्याँक अनुसार बेलायतमा कुल मृतक संख्या एक लाख २० हजार ३६५ पुगेको छ ।यसैगरी बितेको २४ घन्टामा १० हजार ४०६ जना नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ सिसाल केयर’ को तथ्याँकमा उल्लेख छ । थपिएसँगै नयाँ संक्रमितसँगै बेलायतमा कोरोना संक्रमितको संख्या ४१ लाख ५ हजार ६७५ पुगेको छ । विगत केहि दिनयता संक्रमण दरमा केहि कमी आएको ताथ्य
लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण थप ९१५ जनाको निधन भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । अघिल्लो दिन बुधबार १४४९ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । पछिल्लो एकसाताभित्र बेलायतमा सात हजार १२४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख १० हजार २५० पुगेको छ ।यसैगरी पछिल्लो २४ घन्टामा २० हजार ६३४ जना नयाँ संक्रमित थपिएका छन् । अघिल्लो दिनको तुलनामा संक्रमित संख्यामा केहि वृद्धि भएको छ ।