यसरी घट्यो नेपालको जनसंख्या

केन्द्रीय तथ्यांक विभागले गत वुधवार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको प्रारम्भिक नतिजा सार्वजनिक ग¥यो। नतिजा सार्वजनिक भएसँगै तथ्यांकका विषयमा चौतर्फी आशंका छ।  तथ्यांकप्रति आशंका गर्नेहरुले जनसंख्या अहिले ...

सम्बन्धित सामग्री

१० वर्षमा ४९ प्रतिशतले घट्यो गाउँको जनसंख्या

काठमाडौं । पछिल्लो १० वर्षमा गाउँको जनसंख्या ४९ प्रतिशतले घटेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले आइतवार (आज) सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को तेस्रो चरणको नतिजाले यस्तो देखाएको हो ।  उक्त नतिजाअनुसार अहिले सहर (नगरपालिकामा बसोबास गर्ने)हरू ६६.२ प्रतिशत छन् । २०६८ को जनगणना अनुसार यो संख्या १७.१ प्रतिशत थियो । यस आधारमा सहरको जनसंख्या ४९.१ प्रतिशतले बढेको हो ।  सहरको जनसंख्या बढेसँगै गाउँ (गाउँपालिकाहरू)को जनसंख्या घटेको छ । कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार अहिले गाउँमा बस्नेहरू ३३.८ प्रतिशत छन् । १० वर्षअघि यो संख्या ८२.९ प्रतिशत थियो । २०६८ को तुलनामा यो ४९.१ प्रतिशत कम हो ।  पछिल्लो जनगणनाको तथ्यांक अनुसार नेपालको जनसंख्या २ करोड ९१ लख ६४ हजार ५७८ रहेकोमा नगरपालिकाहरूमा बस्नेहरूको संख्या १ करोड ९२ लाख ९६ हजार ७८८ र गाउँपालिकाहरूमा बस्नेहरूको संख्या ९८ हजार ६७ हजार ७९० छ । यसअघि कार्यालयले गत चैत १० गते पहिलो चरणमा राष्ट्रिय जनगणनाको तथ्यांक सार्वजनिक गरेको थियो । कार्यालयले दोस्रो चरणमा प्रदेश, जिल्ला, स्थानीय तहका ८९ ओटा तालिका तथा वडास्तरका १७ ओटा तालिका वेबसाइटमार्फत सार्वजनिक गरिएको थियो ।

जनसंख्या वृद्धिदर ०.९२ प्रतिशतले घट्यो

काठमाडौं । कालापानी, लिपुलेक, लिम्पियाधुराको पनि जनगणना गर्ने उद्घोष गरिए तापनि सरकारले सो क्षेत्रबाहेकको जनगणनाको अन्तिम रूप सार्वजनिक गरेको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक गरेको राष्ट्रिय तथ्यांक कार्यालयको तथ्यांकअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । भारतले प्रवेश नदिएपछि अनौपचारिक रूपमा तथ्यांक संकलनको प्रयास गरे पनि […] The post जनसंख्या वृद्धिदर ०.९२ प्रतिशतले घट्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रजजन दर र विदेश बसाइँसराईले घट्यो नेपालको जनसंख्या

काठमाडौं, माघ १३ । तथ्यांक विभागले सार्वजनिक गरेको २०७८ सालको प्रारम्भिक नतिजा अनुसार नेपालमा जनसंख्या वृद्धिद्धर ऋणात्मक दिशामा छ । तथ्याकं विभागका अनुसार विक्रम संवत १९९८ को जनगणनामा नेपालको जनसंख्या १.२७ प्रतिशतले ऋणात्मक थियोे । त्यसको ८० वर्षपछि २०७८ को जनगणनामा जनसंख्या ऋणात्मक भएको हो । प्रजनन दर र विदेश बसाईसराई दरले जनसंख्या वृद्धि ऋणात्मक […]

८० वर्षपछि पहिलोपटक जनसंख्या घट्यो

काठमाडौं । नेपालको जनसंख्या वृद्धिदर ८० वर्षपछि पहिलोपटक घटेको छ । केन्द्रीय तथ्याङ्क विभागले बुधबार जनगणनाको तथ्यांक सार्वजनिक गर्दै नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको जनाएको छ । अघिल्लो जनगणनाको तुलनामा यसपटक नेपालको जनसंख्या २७ लाखले बढेको छ । यसपटकको जनसंख्या वृद्धिदर शून्य दशमलव ९३ प्रतिशत रहेको छ । […]

८० वर्षपछि पहिलोपटक जनसंख्या घट्यो

नेपालको जनसंख्या वृद्धिदर ८० वर्षपछि पहिलोपटक घटेको छ । केन्द्रीय तथ्याङ्क विभागले बुधबार जनगणनाको तथ्यांक सार्वजनिक गर्दै नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको जनाएको छ । अघिल्लो जनगणनाको तुलनामा यसपटक नेपालको जनसंख्या २७ लाखले बढेको छ । यसपटकको जनसंख्या वृद्धिदर शून्य दशमलव ९३ प्रतिशत रहेको छ । अघिल्लो जनगणनामा नेपालको जनसंख्या वृद्धिदर १ दशमलव ३५ प्रतिशत रहेको थियो । जनसंख्या घट्नुमा नेपालमा जनसंख्या नियन्त्रणका लागि ३० वर्षदेखि चालिएको प्रयासले सार्थकता पाएको विज्ञहरू बताउँछन

८० वर्षपछि पहिलोपटक जनसंख्या घट्यो

नेपालको जनसंख्या वृद्धिदर ८० वर्षपछि पहिलोपटक घटेको छ । केन्द्रीय तथ्याङ्क विभागले बुधबार जनगणनाको तथ्यांक सार्वजनिक गर्दै नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको जनाएको छ ।

नेपालको जनसंख्या वृद्धिदर ९० वर्षयताकै न्यून, किन घट्यो ?

काठमाडौं । नेपालको जनसंख्या वृद्धिदर ९० वर्षयताकै न्यून देखिएको छ । १२औँ राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण सार्वजनिक गर्दै केन्द्रीय तथ्याङ्क विभागले वि.सं. १९८७ को जनगणना पछिकै वार्षिक जनसंख्या वृद्धिदर न्यून भएको जनाएको छ । २०७८ को जनगणनाको प्रारम्भिक विवरणअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको...

घट्यो नेपालको जनसंख्या वृद्धिदर

तथ्यांक विभागले नेपालको जनसंख्या वृद्धिदर घटेको जानकारी दिएको छ । बुधबार वि.स. २०७८ सालको जनगणनाको प्रारम्भिक तथ्यांक सार्वजनिक गर्दै विभागले नेपालको जनसंख्या वृद्धिदर घटेको बताएको हो । यो वर्षको जनगणनाबाट विगत ८० वर्ष यताकै न्यून जनसंख्या वृद्धिदर पाइएको विभागले जनाएको छ । वि.स. २०६८ सालको जनगणनामा नेपालको कुल जनसंख्या २ करोड ६४ लाख हाराहारी थियो ।यो वर्षको जनगणनाबाट २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको पाइएको छ । यो, अघिल्लो जनगणनाको तुलनामा जम्मा २७ लाख वृद्धि हो । यसलाई प्रतिशतमा गणना गर्दा ०.९३