नेपालको जनसंख्या वृद्धिदर ९० वर्षयताकै न्यून, किन घट्यो ?

काठमाडौं । नेपालको जनसंख्या वृद्धिदर ९० वर्षयताकै न्यून देखिएको छ । १२औँ राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण सार्वजनिक गर्दै केन्द्रीय तथ्याङ्क विभागले वि.सं. १९८७ को जनगणना पछिकै वार्षिक जनसंख्या वृद्धिदर न्यून भएको जनाएको छ । २०७८ को जनगणनाको प्रारम्भिक विवरणअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको...

सम्बन्धित सामग्री

जनसंख्या वृद्धिदर ०.९२ प्रतिशतले घट्यो

काठमाडौं । कालापानी, लिपुलेक, लिम्पियाधुराको पनि जनगणना गर्ने उद्घोष गरिए तापनि सरकारले सो क्षेत्रबाहेकको जनगणनाको अन्तिम रूप सार्वजनिक गरेको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक गरेको राष्ट्रिय तथ्यांक कार्यालयको तथ्यांकअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । भारतले प्रवेश नदिएपछि अनौपचारिक रूपमा तथ्यांक संकलनको प्रयास गरे पनि […] The post जनसंख्या वृद्धिदर ०.९२ प्रतिशतले घट्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गाउँका महिलामा प्रजनन दर घट्यो

महिलामा प्रजननदर घटेकाले नेपालमा जनसंख्या वृद्धिदर घटेको परिवार कल्याण महाशाखाले औंल्याएको छ। शुक्रबार एक छलफल कार्यक्रममा विज्ञहरूले अहिलेको जनसंख्या वृद्धिदरमा कमी आउनुका पछि गाउँका महिलामा प्रजननदर घटेको औंल्याएका हुन्।...

पाँचथरमा १० वर्षमा १७ हजार जनसंख्या घट्यो

पाँचथर– केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको २०७८ को प्रारम्भिक तथ्यांकअनुसार पाँचथरको जनसंख्या एक लाख ७४ हजार ४ सय १९ छ । जुन २०६८ को जनसंख्याभन्दा १७ हजार ३ सय ९९ ले कम हो । अहिले पाँचथरको जनसंख्या वृद्धिदर ऋणात्मक छ । वृद्धिदर –०.९१ रहेको तथ्यांक विभागले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । २०६८ को जनसंख्याअनुसार […]

३२ जिल्लामा घट्यो, ४५ जिल्लामा बढ्यो : कुन जिल्लामा कति छ जनसंख्या?

काठमाडौं : लगातार रुपमा पहाडी तथा हिमाली जिल्लाहरुमा जनसंख्या वृद्धिदर ऋणात्मक(घटेको) देखिएको छ। २०६८ सालको जनगणनाको तुलनामा २०७८ को जनगणनामा हिमाली र पहाडी क्षेत्रका ३२ जिल्लामा जनसंख्या वृद्धिदर ऋणात्मक बनेको हो। सबैभन्दा बढी जनसंख्या वृद्धिदर भक्तपुरमा देखिएको छ। भक्तपुरमा ३.३२ प्रतिशतले जनसंख्या वृद्धि भएको छ। २०६८ को जनगणनामा तीन लाख…

८० वर्षपछि पहिलोपटक जनसंख्या घट्यो

काठमाडौं । नेपालको जनसंख्या वृद्धिदर ८० वर्षपछि पहिलोपटक घटेको छ । केन्द्रीय तथ्याङ्क विभागले बुधबार जनगणनाको तथ्यांक सार्वजनिक गर्दै नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको जनाएको छ । अघिल्लो जनगणनाको तुलनामा यसपटक नेपालको जनसंख्या २७ लाखले बढेको छ । यसपटकको जनसंख्या वृद्धिदर शून्य दशमलव ९३ प्रतिशत रहेको छ । […]

८० वर्षपछि पहिलोपटक जनसंख्या घट्यो

नेपालको जनसंख्या वृद्धिदर ८० वर्षपछि पहिलोपटक घटेको छ । केन्द्रीय तथ्याङ्क विभागले बुधबार जनगणनाको तथ्यांक सार्वजनिक गर्दै नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको जनाएको छ । अघिल्लो जनगणनाको तुलनामा यसपटक नेपालको जनसंख्या २७ लाखले बढेको छ । यसपटकको जनसंख्या वृद्धिदर शून्य दशमलव ९३ प्रतिशत रहेको छ । अघिल्लो जनगणनामा नेपालको जनसंख्या वृद्धिदर १ दशमलव ३५ प्रतिशत रहेको थियो । जनसंख्या घट्नुमा नेपालमा जनसंख्या नियन्त्रणका लागि ३० वर्षदेखि चालिएको प्रयासले सार्थकता पाएको विज्ञहरू बताउँछन

८० वर्षपछि पहिलोपटक जनसंख्या घट्यो

नेपालको जनसंख्या वृद्धिदर ८० वर्षपछि पहिलोपटक घटेको छ । केन्द्रीय तथ्याङ्क विभागले बुधबार जनगणनाको तथ्यांक सार्वजनिक गर्दै नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको जनाएको छ ।

घट्यो नेपालको जनसंख्या वृद्धिदर

तथ्यांक विभागले नेपालको जनसंख्या वृद्धिदर घटेको जानकारी दिएको छ । बुधबार वि.स. २०७८ सालको जनगणनाको प्रारम्भिक तथ्यांक सार्वजनिक गर्दै विभागले नेपालको जनसंख्या वृद्धिदर घटेको बताएको हो । यो वर्षको जनगणनाबाट विगत ८० वर्ष यताकै न्यून जनसंख्या वृद्धिदर पाइएको विभागले जनाएको छ । वि.स. २०६८ सालको जनगणनामा नेपालको कुल जनसंख्या २ करोड ६४ लाख हाराहारी थियो ।यो वर्षको जनगणनाबाट २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको पाइएको छ । यो, अघिल्लो जनगणनाको तुलनामा जम्मा २७ लाख वृद्धि हो । यसलाई प्रतिशतमा गणना गर्दा ०.९३