प्रजजन दर र विदेश बसाइँसराईले घट्यो नेपालको जनसंख्या

काठमाडौं, माघ १३ । तथ्यांक विभागले सार्वजनिक गरेको २०७८ सालको प्रारम्भिक नतिजा अनुसार नेपालमा जनसंख्या वृद्धिद्धर ऋणात्मक दिशामा छ । तथ्याकं विभागका अनुसार विक्रम संवत १९९८ को जनगणनामा नेपालको जनसंख्या १.२७ प्रतिशतले ऋणात्मक थियोे । त्यसको ८० वर्षपछि २०७८ को जनगणनामा जनसंख्या ऋणात्मक भएको हो । प्रजनन दर र विदेश बसाईसराई दरले जनसंख्या वृद्धि ऋणात्मक […]