१८पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले खस आर्यतर्फको समानुपातिक सूचीमा श्रीमान श्रीमतीलाई नै निर्वाचित गरेको छ । प्रज्ञा भवन कमलादीमा जारी आठौं महाधिवेशनको बन्दसत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खसआर्य तर्फको पुरुषकेन्द्रीय सदस्यमा देवेन्द्र पराजुली र महिला सदस्यमा कल्पना धमलाको नाम घोषणा गरेका हुन् । धमला र पराजुली श्रीमान् श्रीमती हुन् । पार्टीकोविभिन्न कमिटीमा […]