दाङमा राजावादीको प्रदर्शन

राजसंस्था पुनःस्थापनाको माग गर्दै दाङमा प्रदर्शन गरिएको छ। राज संस्था पुनःस्थापनासहित हिन्दु राज्यको माग गर्दै सडकमा उत्रिएका राजावादीहरूले शक्ति प्रदर्शन गरे।

सम्बन्धित सामग्री

वेस्टर्न डेभलपमेन्ट बैंक घोटालाका पीडितहरु प्रदर्शनमा

तत्कालीन वेस्टर्न डेभलपमेन्ट बैंक लिमिटेड घोटालाका पीडित ऋणीहरुले शनिबार दाङमा प्रदर्शन गरेका छन्। बैंकका संचालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत र तत्कालीन शाखा प्रबन्धकको मिलेमतोमा भएको घोटालामा आफूहरुलाई फसाइएको दाबी...

नेकपाद्वारा दाङमा प्रदर्शन

दाङ । नेत्र विक्रम चन्द "विप्लव" नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले दाङमा विरोध प्रदर्शन गरेको छ ।  सोमबार नेकपाले बढ्दो महँगी, भ्रष्टाचार, बैंकहरुको चर्को ब्याजदर र वित्तीय संस्थाहरूको मनोमानीको विरोधमा प्रदर्शन गरेको हो ।

गभर्नरको राजीनामा माग गर्दै दाङमा मसाल जुलुस

काठमाडौँ– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै दाङमा राँके जुलुस निकालिएको छ । नेकपा एमालेको अर्थ तथा योजना विभागको कमिटीमा गभर्नर अधिकारी रहेको पाइएपछि उनको राजीनामा माग गर्दै अखिल नेपाल राष्ट्रिय स्ववियु विद्यार्थी (क्रान्तिकारी) दाङले विरोध प्रदर्शन गर्दै मसाल जुलुस निकालेको हो । एमालेले योजना विभागमा राष्ट्र बैंकका गभर्नरलाई राखेर पछि सुटुक्क […]

गभर्नरको राजीनामा मग गर्दै दाङमा राँके जुलुस

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै दाङमा राँके जुलुस प्रदर्शन गरिएको छ ।नेकपा एमालेको अर्थ तथा योजना विभागको कमिटीमा राष्ट्र बैंक गभर्नर सदस्य रहेको पाइएपछि उनको राजीनामा माग गर्दै अखिल नेपाल राष्ट्रिय स्ववियु विद्यार्थी (क्रान्तिकारी) दाङले बिरोध जनाउदै राँके जुलुस प्रदर्शन गरेको हो । प्रदर्शनकारीले गभर्नर अधिकारीले नाम लुकाउँदै सुटुक्क नेकपा एमालेको संगठनमा गभर्नर समाहित हुनु आपत्तिजनक रहेको जनाएको छ ।

दाङमा एमसीसीविरुद्ध एकीकृत समाजवादीको प्रर्दशन

१ फागुन, दाङ । नेकपा एकीकृत समाजवादीका भातृ संगठनले एमसीसी सम्झौताको खारेज गर्न भन्दै दाङमा विरोध प्रदर्शन गरेका छन् । एमसीसी राष्ट्रघाती सम्झौता भएकाले रोक्न माग गर्दै घोराहीमा विरोध प्रर्दशन गरी गरेका हुन् । सहभागीले राष्ट्रिय स्वाभिमानको रक्षा गरौं, एमसीसी चाहिँदैन, एमसीसी सम्झौता खारेज गरौंलगायत प्लेकार्डसहित विरोध प्रदर्शन गरेका थिए । सहभागी नेताहरूले एमसीसी सम्झौता […]

प्रधानन्यायाधीश जबराको बहिर्गमनको माग गर्दै दाङमा प्रदर्शन

दाङ : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बहिर्गमनको माग गर्दै मानवअधिकारकर्मीले तुलसीपुरमा प्रदर्शन गरेका छन्।७३ औं अन्तरराष्ट्रिय मानवअधिकार दिवसको सन्दर्भमा शुक्रबार मानवअधिकार तथा शान्ति समाज दाङ शाखाले आयोजना गरेको अनैतिक प्रधानन्यायाधीश जबराको शीघ्र राजीनामा र बहिर्गमनको माग गर्दै प्रदर्शन गरेका हुन्।प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नागरिक समाज दाङका सल्लाहकार टीकाराम रेग्मीले प्रधानन्यायाधीश जबराको अनैतिक कार्यका कारण स्वतन्त्र न्यायालयमाथि अविश्वास बढ्ने बताए।उनले मानवअधिकार

भूमि आयोग विघटनविरुद्ध दाङमा प्रदर्शन (तस्बिरहरु)

दाङ– भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गरेको विरोधमा नेपाल भूमिहीन सुकुम्बासी संगठनले दाङको चार स्थानमा विरोध प्रदर्शन गरेको छ। घोराही, तुलसीपुर, बबई गाउँपालिका र राप्ती गाउँपालिकामा विरोध प्रदर्शन गरेको हो। विभिन्न गाउँबाट आएका भूमिहीन सुकुम्बासीले भूमिसम्बन्धी समस्या समाधान आयोग पुनर्गठनको माग गरेका छन्। घोराहीमा ट्राफिक चोकबाट सुरु भएको विरोध र्‍याली बैंक रोड, दामोदर चोक […]

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही माग गर्दै दाङमा प्रदर्शन

भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेहरुलाई कारबाहीको माग गर्दै दाङका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, नर्सहरुले प्रदर्शन गरेका छन्।

दाङमा राजावादीहरूको विशाल प्रदर्शन

राजसंस्था पुनर्स्थापनाको माग गर्दै दाङमा बृहत प्रदर्शन गरिएको छ। राज संस्था पुनर्स्थापनासहित हिन्दु राज्यको माग गर्दै सडकमा उत्रिएका राजावादीहरूले ठूलो शक्ति प्रदर्शन गरे।

बुटवल राजधानी हुने हल्लापछि दाङमा प्रदर्शन

प्रदेश नम्बर ५ को राजधानी बुटवल हुने हल्ला चलेपछि त्यसको विरोधमा दाङमा आइतबार प्रदर्शन भएको। बुटवल क्षेत्रका स्थानीय नागरिकले अगुवाहरूले सामाजिक सञ्जालमार्फत बुटवललाई ५ नम्बरको राजधानी बनाउन लबिङ थालेपछि दाङमा पनि त्यस्तै सामाजिक सञ्जालहरुको प्रयोग गरि प्रदर्शन भएको हो । तुलसिपुरमा आइतबार जनदबाब स्वरूप र्‍याली निकाली कोणसभासमेत भएको छ। तुलसीपुरको बीपी चोकवाट र्‍यालीसहित सुरु…