दाङ– भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गरेको विरोधमा नेपाल भूमिहीन सुकुम्बासी संगठनले दाङको चार स्थानमा विरोध प्रदर्शन गरेको छ। घोराही, तुलसीपुर, बबई गाउँपालिका र राप्ती गाउँपालिकामा विरोध प्रदर्शन गरेको हो। विभिन्न गाउँबाट आएका भूमिहीन सुकुम्बासीले भूमिसम्बन्धी समस्या समाधान आयोग पुनर्गठनको माग गरेका छन्। घोराहीमा ट्राफिक चोकबाट सुरु भएको विरोध र्याली बैंक रोड, दामोदर चोक […]