डिएसपी ठगबहादुरलाई नै समात्यो प्रहरीले, अपराधको कनेक्सन सुनसँग

काठमाडौः  बुटवल इलाका प्रहरी कार्यालयका डिएसपी ठगबहादुर केसी पक्राउ परेका छन्। आइतवार केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले डिएसपी केसीलाई नियन्त्रणमा लिएको हो। बरामद गरिएको अवैध सुनमा डिएसपी केसीले रकम लिएको आरोप लागेपछि छानविन गर्न भन्दै प्रहरीले डिएसपी केसीलाई नियन्त्रणमा लिएको हो। प्रहरी प्रधान कार्यालय नक्सालको अनुमति पाएपछि सिआइबीले अनुसन्धान थालेको थियो।…

सम्बन्धित सामग्री

डिएसपी ठगबहादुर केसी बर्खास्त

काठमाडौं । गत वर्ष बुटवलमा सुनसहित पक्राउ परेका नेपाल प्रहरीका डिएसपी ठगबहादुर केसीलाई गृह मन्त्रालयले बर्खास्त गरेको छ । प्रहरी प्रधान कार्यालयको सिफारिसमा मन्त्रालयले भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी उनलाई बर्खास्त गरेको हो । छानबिनका क्रममा डीएसपी केसीले गम्भीर गल्ती गरेको देखिएपछि बर्खास्तका लागि सिफारिस गरिएको थियो । इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत रहेका […]

घूस खाने डिएसपी ठगबहादुर निलम्बित

गृह मन्त्रालयले घुस प्रकरणमा मुछिएका इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई निलम्बन गरेको छ । नेपाल प्रहरीले गरेको सिफारिसका आधारमा मन्त्रालयले केसीलाई निलम्बन गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । यसअघि उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले सुन व्यवसायीसँग घुस मागेको आरोपमा आइतबार राति पक्राउ …

डिएसपी ठगबहादुर केसी निलम्बित

काठमाडाैँ – गृह मन्त्रालयले घुस प्रकरणमा मुछिएका इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई निलम्बन गरेको छ। नेपाल प्रहरीले गरेको सिफारिसका आधारमा मन्त्रालयले केसीलाई निलम्बन गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए। यसअघि उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले सुन व्यवसायीसँग घुस मागेको आरोपमा आइतबार राति पक्राउ […]

डिएसपी ठगबहादुर केसी निलम्बन

काठमाडौं । बुटवल इलाका प्रहरी कार्यालयका डिएसपी ठगबहादुर केसी निलम्बनमा परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले डिएसपी केसीलाई नियन्त्रणमा लिएको थियो । अवैध सुनमा डिएसपी केसीले रकम लिएको आरोप लागेपछि छानविन गर्न भन्दै प्रहरीले डिएसपी केसीलाई नियन्त्रणमा लिएको हो । प्रहरी प्रधान कार्यालय नक्सालको अनुमति पाएपछि सिआइबीले अनुसन्धान थालेको थियो । खिमबहादुर जिसीको साथबाट […]

गृह मन्त्रालयले गर्यो बुटबलका डिएसपी ठगबहादुर केसीलाई निलम्बन

काठमाडौं। गृह मन्त्रालयले इलाका प्रहरी कार्यालय बुटबलका प्रहरी नायब उपरीक्षक(डिएसपी) ठगबहादुर केसीलाई निलम्बन गरेको छ। प्रहरी प्रधान कार्यालय नक्सालको सिफारिसमा केसीलाई गृहले बिहीबार निलम्बन गरेको हो। डिएसपी केसीमाथि सुन व्यापारीसँग घुर लिएको आरोप लागेको थियो। आरोपका छानबिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गरेको थियो। अनुसन्धानमा केसीले व्यापारीबाट ३५ तोल सुन बरामद गरी मुद्दा प्रक्रियाअघि नबढाई पैसा बार्गेनिङ गरेको खुलेको थियो।

डिएसपी ठगबहादुर केसी निलम्बित

काठमाडौं :  बुटवल इलाका प्रहरी कार्यालयका डिएसपी ठगबहादुर केसी  निलम्बनमा परेका छन्। आइतवार केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले डिएसपी केसीलाई नियन्त्रणमा लिएको थियो। बरामद गरिएको अवैध सुनमा डिएसपी केसीले रकम लिएको आरोप लागेपछि छानविन गर्न भन्दै प्रहरीले डिएसपी केसीलाई नियन्त्रणमा लिएको हो। प्रहरी प्रधान कार्यालय नक्सालको अनुमति पाएपछि सिआइबीले अनुसन्धान थालेको…

डिएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफरिस

बुटवल : इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई निलम्बन गर्न सिफरिस गरिएको छ। घुसकाण्डमा पक्राउ परेका डिएसपी केसीलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयले मंगलवार गृह मन्त्रालयलाई सिफरिस गरेको हो। उनले बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिई आफै राखेको सूचना पाएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट अनुसन्धानका…

सुन तस्करीको आरोपमा डिएसपी ठगबहादुर पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)को टोलीले अवैध गतिविधि (सुन प्रकरण)मा संलग्न रहेको आरोपमा इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई पक्राउ गरेको छ । ब्यूरोलाई प्राप्त सूचनाका आधारमा गए राति काठमाडौँबाट खटिएको टोलीले बुटबलका खिलेन्द्र सिंह जिसीलाई रुपन्देहीको कालिकानगरस्थित महाराजा रिसोर्टको क्याबिनमा रु नौ लाख ५० हजार रकमको चेक र …

बुटवलका डिएसपी नै प्रहरी नियन्त्रणमा

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक  (एसपी) कमल थापाका अनुसार डिएसपी केसीलाई ब्यूरोको टोलीले...

बुटवलका डिएसपी ठगबहादुर ३५ तोला सुन र २५ लाख नगदसहित सिआईबीको नियन्त्रणमा

काठमाडौं, पुस ११ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी प्रधान कार्यालय काठमाडौंबाट खटिएको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) को टोलीले केसीलाई आइतबार साँझ निवासबाटै नियन्त्रणमा लिएको हो। सुन कारोबारसम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न खटिएको टोलीले केसीको निवासमा खानतलासी गर्दा ३५ तोला सुन […]