सेञ्चुरी बैंकले मुद्दती खातामा १३ प्रतिशत व्याज दिने
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले व्यक्तिगत ग्राहकहरुलाई उच्च ब्याजदर सहितको मुद्दती निक्षेप योजना सञ्चालनमा ल्याएको छ । बैंकले ६ महिनादेखि २ वर्षसम्मको विशेष मुद्दती खाताको लागि वार्षिक १३ प्रतिशत ब्याज दिने ...
७ साउन, काठमाडौं । बैंक खातामै रेमिट्यान्स पठाउँदा थप एक प्रतिशत ब्याज पाइने व्यवस्थालाई नेपाल राष्ट्र बैंकले यथावत राखेको छ । आइतबार चालु आर्थिक वर्षको मौद्रीक नीति सार्वजनिक गर्दै केन्द्रीय बैंकले यस्तो व्यवस्थालाई निरन्तरता दिएको हो । ‘बैंक तथा वित्तीय संस्थामा खाता खोली विप्रेषण पठाएमा कम्तीमा एक प्रतिशत थप व्याज दिने व्यवस्थालाई निरन्तरता दिइएको छ,’ […]
१४ मंसिर, विराटनगर । मोरङका तीन व्यवसायिक संस्थाले बैंकको स्प्रेडदरलाई अझै घटाउन माग गरेका छन् । मौद्रिक नीतिको समीक्षा गर्दै राष्ट्र बैंकले बैंकहरुको स्प्रेडदर (निक्षेपमा दिने व्याज र कर्जामा लिने ब्याजबीचको अन्तर) ४.४ प्रतिशतबाट घटाएर ४ प्रतिशत बनाएको छ । उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ प्रदेश १ ले बैंकको स्पेडदर […]
काठमाडौं।अर्थसचिवविरुद्ध आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ। नागरिक लगानी कोषमा नयाँ सहभागीले ८ प्रतिशत व्याज पाउने भएका छन्। प्रभु र महालक्ष्मी लाइफ इन्स्योरेन्सबिच मर्जर सम्झौता भयो। नेपाललाई विश्व बैंकले १२ अर्ब ८१ करोड ऋण स्वीकृत गरेको छ। विद्युतीय गाडीमा भन्सार र अन्तशुल्कमा छुट दिने सरकारले निर्णय गरेको छ। साउन पहिलो हप्ताभित्रै मौद्रिक नीति ल्याउने तयारी राष्ट्र बैंकले थालेको छ।
काठमाडौँ । कर्मचारी सञ्चय कोषले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । कोषले साउन १ गतेदेखि सञ्चय कोष तथा निवृत्तभरण कोषमा कर्मचारी सञ्चय कोषबाट सञ्चयकर्ता–योगदानकर्तालाई दिने र लिने नयाँ ब्याजदर सार्वजनिक गरेको हो । कोषका अनुसार सञ्चयकर्ता/योगदानकर्तालाई सञ्चय कोष तथा निवृत्तभरण कोषमा प्रदान गर्ने व्याज दर ८ प्रतिशत कायम गरेको छ भने सञ्चयकर्ता सापटीहरूमा कोषले लिने […]
सिभिल बैंकले ग्राहकलाई ९ प्रतिशत सर्वाधिक वार्षिक ब्याजदर दिने मुद्दती खाता ल्याएको छ । केही समय यता सिभिल बैंकले आक्रामक रुपमा निक्षेप संकलनमा केन्द्रित भएको छ । यसैबीच केही समयदेखि निक्षेपमा आकर्षक व्याज नपाएका लगानीकर्ताहरुलाई ९ प्रतिशत व्याज भएको मुद्दती निक्षेप खाता एक आकर्षक प्याकेज हुन सक्ने छ ।केही समय अघि कर्जाको आक्रामक रुपमा विज्ञापन […]
काठमाडौँ । कर्मचारी सञ्चय कोषले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । कोषले साउन १ गते (आज) देखि सञ्चय कोष तथा निवृत्तभरण कोषमा कर्मचारी सञ्चय कोषबाट सञ्चयकर्ता–योगदानकर्तालाई दिने र लिने नयाँ ब्याजदर सार्वजनिक गरेको हो । कोषका अनुसार सञ्चयकर्ता/योगदानकर्तालाई सञ्चय कोष तथा निवृत्तभरण कोषमा प्रदान गर्ने व्याज दर ६.५० प्रतिशत कायम गरेको छ भने सञ्चयकर्ता सापटीहरू […]
एनआइसी एसिया बैंकले बचत खातामै वार्षिक ९ प्रतिशत व्याजदर दिन थालेको छ। शून्य मौज्दातमै खाता खोलेर उच्च व्याज दिने वाणिज्य बैंकमा एनआइसी एसिया सवैभन्दा अगाडि देखिएको छ। वार्षिक ८ प्रतिशतका दरले व्याज प्रदान गर्दै आएको समुन्नती बचत खाताको दर ९ प्रतिशत पुर्याइएको बैंकले स्पष्ट पारेको छ। बैंकले बैशाख महिनादेखि “समुन्नती बचत खाता” को नामबाट नयाँ…