एनआइसी एसिया बैंकले बचत खातामै वार्षिक ९ प्रतिशत व्याजदर दिन थालेको छ। शून्य मौज्दातमै खाता खोलेर उच्च व्याज दिने वाणिज्य बैंकमा एनआइसी एसिया सवैभन्दा अगाडि देखिएको छ। वार्षिक ८ प्रतिशतका दरले व्याज प्रदान गर्दै आएको समुन्नती बचत खाताको दर ९ प्रतिशत पुर्याइएको बैंकले स्पष्ट पारेको छ। बैंकले बैशाख महिनादेखि “समुन्नती बचत खाता” को नामबाट नयाँ…