चिसो बढेसंगै मुगुका पहिरो पीडितको बिचल्ली

सुर्खेत– गत असोज २४ गतेसम्म परेको अविरल वर्षाले मुगु जिल्ला पहिरोको कारण ३३ गाउँ पहिरोको उच्च जोखिममा परेपछि विस्थापित भएका छन् । बाढी पहिरोका कारण विस्थापित भएपछि यतिबेला छायाँनाथ रारा नगरपालिकास्थित चार गाउँका स्थानीय जंगलमा त्रिपाल हालेर बसेका छन् । चिसो मौसम र त्रिपालभित्रको बसाइले नागरिकको जनजिवन कष्टपूर्ण बितेको छ । अविरल वर्षापछिको बाढी पहिरोले […]

सम्बन्धित सामग्री

चिसोका कारण कर्णालीका आठ प्रहरी चौकी सदरमुकाम सारिए

चिसो बढेसँगै कर्णालीका तीन जिल्लाका उत्तरी भेगमा रहेका आठ प्रहरी चौकीलाई सदरमुकाम सारिएको छ।

भुकम्पको हल्लाले मुगुका सर्वसाधारण रातभरि घर बाहिरै

मुगु । आइतबार राती १२ बजेबाट भुकम्प आउ छ भन्दै अफबहा फैलाएपछि मुगु सदरमुकाम गमगढी एवम् छायाँनाथ रारा नगरपालिका आसपासका स्थानीयबासी घर छोडेर सडक र खुल्ला ठाँउमा बस्न बाध्य भएका छन् । सदरमुकाम गमगढीबासी त्यसका आसपासका गाउँ चैन, ढुम, तुम, भामबाडा, छत्यालबाडा, कार्कीबाडालगायत छायाँनाथ रारा नगरपालिकाका सबै गाउँलेहरु भुकम्प आउदै छ रे भन्दै चिसो रात […] The post भुकम्पको हल्लाले मुगुका सर्वसाधारण रातभरि घर बाहिरै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चिसोले कालिकोट, डोल्पा, हुम्ला र मुगुका विद्यालय बन्द

सुर्खेत : चिसो अत्यधिक बढेपछि कालिकोट, डोल्पा, हुम्ला र मुगुका विद्यालय बन्द गरिएको छ।कर्णालीका हिमाली जिल्लामा मङ्सिरदेखि हिमपात तथा चिसोका कारण पठनपाठन प्रभावित हुने भएपछि विद्यालय बन्द गरिएको हो।अत्यधिक हिउँ पर्ने, स्थानीय खेतीपातीमा व्यस्त हुनुपर्ने, जडीबुटी संकलन गर्न जाने, विद्यालय जानुपर्ने बालबालिकालाई खर्क पठाउने तथा अभिभावकमा शिक्षाको कमीजस्ता कारणले यो समयमा विद्यालय बन्द हुने गरेका छन्।हुम्ला जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख तिलकप्रसाद भट्टराईले प्रतिकूल मौसमका कारण बा

चिसोले स्थानीयसँगै प्रहरी चौकी सदरमुकाममा

अत्यधिक चिसो, हिमपात भएपछि तीन हिमाली जिल्लाका आठ प्रहरी चौकी सदरमुकाम सारिएको छ । डोल्पा, हुम्ला र मुगुका आठ प्रहरी चौकी सदरमुकाम सारिएको हो । डोल्पामा पाँचवटा, हुम्लामा दुई र मुगुमा एकवटा प्रहरी चौकी सदरमुकाम सारिएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरीले छाडेर आएपछि प्रहरी चौकीमा ताला लगाएको छ । डोल्पाका इलाका प्रहरी […]

चिसोले मुगुका पहिरो पीडितको बिचल्ली

काठमाडौँ- चिसो बढ्दै गएपछि मुगुको छायाँनाथ रारा नगरपालिका–११ का पहिरोपीडितको बिचल्ली भएको छ । गत असोज तेस्रो साता यहाँ पहिरोले घर पुरिँदा स्थानीयको बिचल्ली भएको थियो । पीडित परिवार हाल त्रिपाल हालेर बस्दै आएका छन् । बाढीपहिरोबाट बिस्थापित छायाँनाथ रारा नगरपालिकाका चार गाउँका बासिन्दा गाउँ नजिकैको जङ्गलमा त्रिपाल हालेर बसेका छन् । “चिसो निकै बढ्यो, […]

चिसोले मुगुका पहिरो विस्थापितको विचल्ली

गमगढी – चिसो बढ्दै गएपछि मुगुको छायाँनाथ रारा नगरपालिका–११ का पहिरो पीडितको विचल्ली भएको छ। गत असोज तेस्रो साता यहाँ पहिरोले घर पुरिँदा स्थानीयको विचल्ली भएको थियो। पीडित परिवार हाल त्रिपाल हालेर बस्दै आएका छन्। बाढीपहिरोबाट विस्थापित छायाँनाथ रारा नगरपालिकाका चार गाउँका बासिन्दा गाउँ नजिकैको जङ्गलमा त्रिपाल हालेर बसेका छन्। ‘चिसो निकै बढ्यो, त्रिपालमुनि बास […]

आगलागी पीडित परिवारलाई प्रहरीको निःशुल्क स्वास्थ्य शिविर

मुगु – हिमाली जिल्ला मुगुका अग्निपीडित तथा अन्य नागरिकहरूलाई नेपाल प्रहरीले एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।प्रहरी प्रदेश कार्यालय सुर्खेतको आयोजना तथा जिल्ला प्रहरी कार्यालय मुगुको समन्वयमा सोमबार जिल्ला सदरमुकाम गमगढीमा यहाँका स्थानीयलाई सो शिविर सञ्चालन गरेको हो ।पछिल्लो समय हिमाली जिल्लामा चिसो बढेसँगै चिसोजन्य रोग फैलिने र सर्वसाधारण ती रोगबाट ग्रसित […]

चिसो बढेपछि बाजुरा, हुम्ला र मुगुवासी बेसी झर्न थाले

बाजुरा– बाजुराको उत्तरी क्षेत्र, हुम्ला, र मुगुका स्थानीय चिसोका कारण बेसीतिर झर्न थालेका छन्। हिमाली क्षेत्रमा चिसो बढेपछि स्थानीय परिवारसहित भेडा, च्यांग्रा, गाईबस्तु लिएर औलतिर झरेका छन्। यहाँका स्थानीयहरू सधैँ हिउँदको समयमा जाँडो छल्न औलतिर लाग्ने गरेका छन्। हिमपातसँगै चिसो बढेपछि कात्तिकको अन्तिम सातादेखि बेसी झर्न लागेको स्थानीय गोलु भोटेले बताएका छन्। चिसो सुरु भएपछि […]

हिमाली जिल्लाका आठ प्रहरीचौकी विस्थापित

अत्यधिक चिसो बढ्दै गएपछि कर्णालीका हिमाली जिल्लामा रहेका आठवटा प्रहरी चौकी विस्थापित भएका छन्। हिमाली जिल्ला हुम्लाका दुई, डोल्पाका पाँच र मुगुका एउटा प्रहरी चौकी विस्थापित भएका हुन्।

चिसो बढेपछि बेँसीमा याकचौँरी

उच्च लेकमा रहेका याकचौँरीलाई न्यानोका लागि बेँसीमा झारिएको छ । उच्च लेकमा हिमपातका कारण अत्यधिक चिसो बढेसँगै माथिल्लो मुगुका याकचौँरीपालक किसानले याकचौँरीलाई बेँसीमा झारेका हुन् । माथिल्लो मुगुका झन्डै एक सयभन्दा बढी घरधुरीले तीन सयभन्दा बढी याकचौँरी पालेका छन् । सामग्री ढुवानी गर्न र छुर्पीलगायतका उत्पादन गर्न याकचौँरी पालिँदै आएका छन् ।