लुम्बिनीको मायादेवी मन्दिर थाइ संस्थाले मर्मत गर्दै

लुम्बिनीको मायादेवी मन्दिर थाइल्याण्डको बुद्धिष्ट संस्था थाइपुङ थाइले गर्ने भएको छ । वर्षौँदेखि पानी चुहिएर महत्त्वपूर्ण सम्पदा क्षति हुने क्रममा रहेकै समयमा मायादेवी मन्दिर मर्मतको काम सुरु हुन थालेको हो ।लुम्बिनी विकास कोषका अनुसार भदौबाट मर्मतको काम सुरु हुने भएको छ । मन्दिर मर्मतका लागि कोषले प्राविधिक सहयोग गर्ने भएको छ । लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले पानी चुहिने भएपछि प्राचीन संरचना मक्किने, ढुसी लाग्ने, खिइने, धुलो बन्नेजस्ता समस्या रोक्न मर्मत गर्न थालिएको रातोपाटीलाई ब

सम्बन्धित सामग्री

वाह ! मायादेवी मन्दिर (तस्वीरहरू)

गौतम बुद्धको जन्मस्थल मायादेवी मन्दिर हिन्दु तथा बैद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र हो । यो युनेस्कोको विश्व सम्पदा सूचीमा पनि सूचीकृत भएको छ ।

२५६७औं बुद्धजयन्तीमा सिंगारियो लुम्बिनी (तस्वीरहरू)

बुद्धजयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी सिंगारिएको छ। बुद्धजयन्तीको अघिल्लो दिन मायादेवी मन्दिर परिसरमा दीप प्रज्वलन साँझ ७ देखि जारी छ । राति १२ बजेसम्म महापरित्राण हुनेछ।

मायादेवी मन्दिर पुगे चिनियाँ राजदूत सोङ

काठमाडौं : नेपालका लागि चिनियाँ राजदूत चेन सोङ लुम्बिनी पुगेका छन्। तिलौराकोट पुगेका उनले त्यहाँस्थित मायादेवी मन्दिरको दर्शन गरेका छन्। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितको टोलीसँग लुम्बिनी पुगेका उनले मन्दिर क्षेत्रको अवलोकनसमेत गरेका छन्। मन्दिर भ्रमणपश्चात उनले नेपाल र चीनबिच लुम्बिनीमा संस्कृति, धर्म र पर्यटन प्रवर्द्धनमा सहकार्यका सम्भावनाहरु धेरै रहेको बताएका…

बुद्ध जयन्तीमा गौतम बुद्धको जन्मस्थल लुम्बिनी (फोटो फिचर)

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा झकिझकाउ लुम्बिनीस्थित मायादेवी मन्दिर परिसर      तस्वीर : निरा गौतम/ रासस

झकिझाउ मायादेवी मन्दिर परिसरमा ध्यान गर्दै भक्तजन

विश्व शान्तिका अग्रदूत, एसियाका तारा भगवान गौतम बुद्धको २५६६ औं जयन्तीको पूर्वसन्ध्यामा झकिझकाउ लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा ध्यान गर्दै भक्तजन । तस्वीर- निरा गौतम, रासस

मायादेवी मन्दिर

विश्व सम्पदाको सूचिमा सूचीकृत लुम्बिनीमा अवस्थित मायादेवी मन्दिर । गौतम बुद्धको जन्मस्थल मानिने मायादेवी मन्दिर बौद्ध मन्दिर हो ।

लुम्बिनीको मायादेवी मन्दिर नजिकै भेटियो युवतीको शव

बुटवल । लुम्बिनीको मायादेवी मन्दिर नजिकै एक युवतीको बेवारिसे अवस्थामा शव भेटिएको छ । मन्दिरको पछाडीको झाडीमा अन्दाजी २० वर्षीया युवतीको शव फेला परेको रुपन्देही प्रहरीले जनाएको छ । मायादेवि मन्दिर पछाडि रहेको इलाका प्रहरी कार्यालय रहेको पुरानो भवनको खण्डहरमा मधेसी मुलकी ती युवतीको शव मंगलबार साँझ फेला परेको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी निरिक्षक भाष्कर […]

मायादेवी मन्दिर खुलेसँगै लुम्बिनीमा आन्तरिक पर्यटक बढे

स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मन्दिर प्रवेशको व्यवस्था मिलाइएको छ ।

खुल्यो मायादेवी मन्दिर

मुलुककै प्रमुख पर्यटकीय गन्तव्यस्थल लुम्बिनीको मायादेवी मन्दिर साढे तीन महिनापछि बिहीबारबाट खुला गरिएको छ । अब स्वदेशी र विदेशी पर्यटक, तीर्थयात्री र श्रद्धालुहरू मन्दिर अवलोकन गर्न सक्नेछन् । मन्दिर खुलेसँगै लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल श्रीमती एवं सांसद सुजिता शाक्यसँग यहाँ आएर पूजाआजा गरे ।

तस्वीर : विश्व सम्पदा सूचीकृत मायादेवी मन्दिर

भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा रहेको मायादेवी मन्दिर । धार्मिक तथा पर्यटकी महत्व बोकेको मायादेवी मन्दिर नेपालको रुपन्देही जिल्लाको लुम्बिनीमा अवस्थित युनेस्को विश्व सम्पदा क्षेत्रको सूचीमा परेको मन्दिर हो। तस्वीर : रासस