काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँको मौलिक पहिचान झल्किने गरी संरचनाहरू निर्माण हुनेगरी नीति ल्याउन निर्देशन दिएका छन्।
प्रधानमन्त्री कार्यालयमा बुधबार काठमाडौँका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्कीलाई प्रधानमन्त्री देउवाले काठमाडौँको प्राचीन संरचना र संस्कृतिलाई बचाउनेगरी संर...