संरक्षणको पर्खाइमा पुरातात्विक महत्वको देउरवास्थल

रूपन्देही- पुरातात्विक महत्वको देउरवास्थल संरक्षणको पर्खाइमा छ । त्यहाँका प्राचीन संरचना र वस्तु मासिँदै हराउँदै गएका छन् ।विश्व सम्पदा सूचीमा सूचीकृत अन्तर्राष्ट्रिय पर्यटकीयस्थल लुम्बिनीको नजिकै रहेको त्यो ठाउँ चौपाया चरनस्थलका रूपमा परिणत भइरहँदा सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन । पुरानो समृद्ध नगर जस्तो देखिने आयातकार क्षेत्रभित्र प्राचीनकालमा प्रयोग हुने पनपथवा इँटाबाट बनेको पुरातात्विक महत्वको […]