सरकारलाई सांसदहरूको प्रश्न– दसैँको मुखमा कालो बजारी मौलायो, अनुगमन खोइ ?

दसैंँको मुखमा कालो बजारी मौलाएको भन्दै सांसदहरूले सरकारलाई सचेत गराएका छन् ।

सम्बन्धित सामग्री

दशैं नजिकिएसँगै गुल्मीमा बजार अनुगमन तीव्र

१५ असोज, गुल्मी । चाडपर्वलाई लक्ष्य गरेर गुल्मीमा खाद्यान्न पसलमा अनुगमन तीव्र पारिएको छ । चाडपर्वको मौका छोपेर बजारमा हुने कालो बजारी रोक्न घरेलु तथा साना उद्योग कार्यालयको अगुवाइमा अनुगमन थालिएको हो । बर्सेनि सदरमुकाममा मात्रै …

प्याजमा कालो बजारी - पाँच व्यापारीलाई कारबाही, चारको अनुसन्धान चल्दै

काठमाण्डौ – भारतले प्याजको निर्यातमा भन्सार बढाएको भोलिपल्टै नेपाली बजारमा प्याजमा कालो बजारी र चर्को मूल्यवृद्धि भएको देखिएको छ ।एक दिनमै प्याजको मूल्य प्रतिकिलो २० रुपैयाँ सम्मले बढेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमनमा देखिएको छ । भारतले निर्यातमा कर बढाउनु अगावै नेपाल भित्रिसकेको र मौज्दात रहेको प्याजमा चर्को मूल्य वृद्धि भएपछि वाणिज्य विभागले अनुगमन थालेको छ । विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरका अनुसार सोमवार विभागले तीन वटा अनुगमन टोली खटाएर कालीमाटी, बल्खु, एकान्तकुनालगायत प्...

सिन्धुलीमा कालो बजारी र महँगी बढ्याे

सिन्धुली । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढी लगायतका स्थानीय बजारहरुमा कालो बजारी र महँगी बढेर गएको छ । सम्बन्धित निकायले समय-समयमा बजार अनुगमन र नियमन नगर्दा याे समस्या उत्पन्न भएकाे हाे । केही समय यता सिन्धुलीमाडी बाहिरका बजारहरुमा सरकारी निकायमा दर्ताविना नै व्यवसाय र पसलहरु संचालन भइरहेका छन् । व्यवसायीहरुले मनोमानी ढंगले मूल्य निर्धारण गर्ने गरेको स्थानीयहरुले […]

फितलो बजार अनुगमन : चर्को मोल र ठगीको मारमा सर्वसाधारण

काठमाडौं :  नेपालीको महान पर्व विजया दशमी, दिपावली तथा छठ आँगनमा नै आइपुगेका छन्। बजारमा भाँडाकुँडा किन्ने देखि मरमसला, लत्ताकपडा किन्नेको  चटारो छ। बजारमा सामानको मूल्य भने अकासिएको छ तर सरकारले महँगी अनुगमन र नियन्त्रणमा चासो दिएको छैन। यसअघिका वर्षमा स्थानीय सरकारले चाडबाडमा बजार अनुगमन गर्दै आएको थियो।यस पटक भने स्थानीय सरकारले समेत बजार अनुगमनमा चासो नदेखाउँदा कालो बजारी र बजार भाउ बढेको उपभोक्ता हितसम्बन्धी अधिकारकर्मीले बताउँदै आएका छन्।

दसैंमा कालो बजारी र चिनीको अभाव हुँदैन: दिनेश भट्टराई

काठमाडौं । वाणिज्य विभाग र नेपाल आयाल निगमको आयोजनामा बजार अनुगमन र सरोकारवालाको भूमिकाको विषयमा अन्तरक्रिया कार्यक्रम भएको छ । उद्योग मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले कालो बजारी नहुने तथा चाडपर्वमा चिनीको अभाव नहुने बताए । कार्यक्रममा बोल्दै भट्टराईले भने, ‘चाडपर्वको समयमा चिनीको कुनै अभाव हुँदैन । वाणिज्य विभागले दैनिक बजार अनुगमन गरेकोले […]

बैतडीमा चाडपर्व लक्षित बजार अनुगमन भएन, सर्वसाधारण मारमा

बैतडी : उपभोक्ता हित तथा कालोबजारी नियन्त्रण गर्ने उद्देश्यले गरिने बजार अनुगमन चाडपर्व नजिकिए पनि अझै सुरु हुन सकेको छैन। चाडपर्वको बेला हुने कालो बजारी, म्याद नाघेका अखाद्य वस्तु बिक्री वितरणसमेत हुने गरेका भएपनि सम्बन्धित निकायले बजार अनुगमनका लागि चासो नदेखाएको हो।सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा तथा दशैंतिहार नजिकिएको भएपनि बजार अनुगमन अझै सुरु हुन नसकेको उपभोक्ताहरूको गुनासो गर्न थालेका छन्।  अनुगमन हुन नसक्दा कालो बजारी, मुल्यवृद्धि, अखाद्य वस्तु विक्री वितरण बढ्दो रुपमा रहेक

कालो बजारी गर्नेलाई कारबाही

कोरोना भाइरस संक्रमण नियन्त्रण रोकथामका लागि सरकारले गरेको लकडाउनको मौका छोपेर कालो बजारी गर्ने वीरगञ्जका तीन वटा पसल कारबाहीमा परेका छन् । लकडाउनको समयमा बजारमा कालाबजारी भएको गुनासोपछि जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नते नेतृत्वको बजार अनुगमन टोलीले अनुगमन गरेको हो ।

https://www.onlinekhabar.com/2020/03/847832

१३ चैत, वीरगञ्ज । लकडाउनको मौका छोपेर कालो बजारी गर्ने वीरगञ्जका तीन वटा पसललाई कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नते नेतृत्वको बजार अनुगमन टोलीले तीन वटा पसललाई …

बढी मूल्य लिनेलाई कारबाही हुन्छ

चाडपर्व सुरु भएसँगै दैनिक खाद्यान्न सामानसहित अन्य सामग्रीको बजारभाउ अचाक्ली बढेको गुनासो उपभोक्ताबाट सुनिन थालेको छ । सामानमा कालो बजारी बढिरहेको टिप्पणी पनि छ । सरकारका प्रतिनिधिले नियमित अनुगमन गरिरहेको बताइरहेका छन् । कैयौँलाई कारबाही पनि गरेको देखिन्छ । बजारभाउ बढ्दा सरकार मात्र दोषी हो कि उपभोक्ता स्वयं नि ? यसका समाधानका उपाय के के हुन सक्छन् ? यस विषयमा संवाद गर्न वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक डा. योगेन्द्र गौचन, नेपाल खुद्रा व्यापार सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठ तथा उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनालाई आमन्त्रित गरेका छौँ । प्रस्तुत छ उहाँहरूसँग गरिएको संवादको सम्पादित अंश–

कालो बजारी गर्ने दुई महिला व्यवसायी कारबाहीमा

पर्वत – जिल्ला प्रशासन कार्यालय पर्वत र जिल्ला प्रहरी कार्यालय पर्वतको संयुक्त अनुगमन टोलीले उपभोग्य सामग्रीमा कालो बजारी गरेको आरोपमा पर्वत सदरमुकाम कुश्मा बजारबाट दुई महिला व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिई कारबाही गरेको छ । बिहीबार दिउँसो ४ बजेको समयमा अनुगमनमा गएको टोलीले पर्वत कुश्मा नगरपालिका –५, मा रह...