दसैंमा कालो बजारी र चिनीको अभाव हुँदैन: दिनेश भट्टराई

काठमाडौं । वाणिज्य विभाग र नेपाल आयाल निगमको आयोजनामा बजार अनुगमन र सरोकारवालाको भूमिकाको विषयमा अन्तरक्रिया कार्यक्रम भएको छ । उद्योग मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले कालो बजारी नहुने तथा चाडपर्वमा चिनीको अभाव नहुने बताए । कार्यक्रममा बोल्दै भट्टराईले भने, ‘चाडपर्वको समयमा चिनीको कुनै अभाव हुँदैन । वाणिज्य विभागले दैनिक बजार अनुगमन गरेकोले […]