भूकम्पकोे पीडाले भन्दा ऋणले पोल्छ पीडितलाई

गोरखा भूकम्पपछि बागलुङ नगरपालिका–१४ नारायणस्थानका लालप्रसाद शर्माले नयाँ घर बनाए ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको लाभग्राहीको सूचिमा सूचिकृत भएका उनले छाना छाउने बेला पुतली गाह्रो लगाएकोले तेस्रो किस्ता भुक्तानी पाएनन्।दोश्रो किस्ता पाएर मापदण्ड अनुसारकै काम गरेपनि छाउँदाको पुतली गाह्रो हटाएपछि मात्रै प्राधिकरणले मापद...

सम्बन्धित सामग्री

मन्दिरको भेटी भूकम्प पीडितलाई

अर्घाखाँचीको प्रसिद्ध ‘सुपा देउराली’ मन्दिरले संकलन भएको भेटीबाट भूकम्प पीडितलाई सहयोग गर्ने भएको छ।...

भूकम्प पीडितलाई एक्सपर्टको राहत

जाजरकोट र रुकुम (पश्चिम)का भूकम्प पीडितलाई एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले राहत सामग्री वितरण गरेको छ।...

मिटरब्याज पीडितलाई न्याय दिलाइ छाड्छौँ : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजबाट पीडितलाई सरकारले न्याय दिलाएरै छाड्ने बताउनुभएको छ । नयाँ बानेश्वरमा आइतबार मिटरब्याजबाट पीडितहरुको धर्नास्थल पुगेर सम्बोधन गर्दै उहाँले पीडितलाई न्याय दिलाउने विश्वास दिलाउनुभयो । “तपाईंहरुलाई म आश्वास्त बनाउन चाहन्छु की मिटरब्याजबाट पीडितलाई न्याय प्रदान गरी छाड्छौँ”, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “मिटरब्याजबाट पीडितलाई न्याय दिलाउने काम कुनै पनि हालतमा रोकिने छैन …

आगलागी पीडितलाई नगरपालिकाको राहत

लहान नगरपालिका–२२ बर्छावाका आगलागी पीडितलाई नगरपालिकाले खाद्यान्न र नगद राहत स्वरूप वितरण गरेको छ।...

हुम्लाका आगलागी पीडितलाई सहयोग

सिमकोट – सिमकोट गाउँपालिका– ७ को डाँडाफयाका आगलागी पीडितलाई राहत वितरण गरिएको छ। घरवारविहीन भएर आफन्तका घरमा शरण लिएका पीडितलाई गुड नेवर्स इन्टरनेशनल नेपाल (जिएनआई)ले खाद्यान्न, लत्ताकपडालगायत अत्यावश्यक सामाग्री सहयोग गरेको हो। डाँडाफायामा माघ २२ गते दिउँसो आगलागी भएको थियो। आगलागीबाट दीपक बहादुर सिंह र छक्क सिंहको घर जलेर  नष्ट भएको थियो भने कालु सिंह […]

ताप्लीमा आगलागी पीडितलाई गाउँपालिकाको राहत

पीडितलाई राहत सामग्री प्रदान गर्दै गाउँपालिका अध्यक्ष ढुंगराज वि.क। तस्विरः महेश्वर

एनआरएनएको सहयोगमा भूकम्प पीडितलाई राहत वितरण

काठमाडौं, २७ कार्तिक । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले डोटीका भूकम्प पीडितलाई राहत सामग्री वितरण गरेको छ । एनआरएनएको आयोजना तथा कैलाली उद्योग वाणिज्य सङ्घ र डोटी उद्योग वाणिज्य सङ्घको संयुक्त सहकार्यमा भूकम्प पीडितलाई राहत सामग्री वितरण गरिएको हो । जिल्ला विपत् व्यवस्थापन समितिमार्फत भूकम्प पीडितलाई रु साढे तीन लाखभन्दा बढी बराबरको राहत सामग्री सहयोग […]

अग्नि पीडितलाई सहयोग

आगलागीबाट पीडित भएका उद्योगी व्यवसायीलाई दाङ जिल्ला उद्योग वाणिज्य संघले सहयोग गरेको छ ।संघले पीडितलाई ५ लाख २३ हजार ५ सय ६३ रुपैयाँ सहयोग गरेको हो । आगलागीबाट पीडित ३ जनालाई सहयोग गरिएको संघले जनाएको छ । संघले व्यवसायी सुरक्षित कोषबाट ३ लाख र कार्यसमितिबाट संकलित सो रकम पीडितलाई सहयोग गरेको हो ।७ कात्तिकमा आगलागीबाट […]

‘प्रहरीले पीडितलाई नै दोषी देख्न छाड्नुपर्छ’

पीडितलाई प्रहरीले अहिले मात्र अप्रिय व्यवहार गरेको होइन, धेरै अघिदेखि उसले पीडितलाई गर्ने व्यवहार ठीक छैन । त्यसैले हामीले पहिल्यैदेखि प्रहरीलाई पीडितको साथी बनिदेऊ भनिरहेका छौं । साथी बन्न सके मात्रै पीडितबाट प्रहरीले सहयोग पाउँछ । पीडित उजुरी लिएर जाँदा प्रहरी पूर्वनिर्धारित मानसिकता बनाएर बस्ने गर्छ । परिवारको छोरी हराएको छ भने प्रहरीले सहजै ‘पोइल […]

बाढीपहिरो पीडितलाई मेगा बैंकको १२ लाख सहयोग

काठमाडौं। मेगा बैंकले बाढीपहिरो पीडितलाई १२ लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीले आफ्नो ११औं वार्षिकोत्सवको अवसरमा सिन्धुपाल्चोक र मनाङका बाढीपहिरो पीडितलाई उक्त रकम सहयोग गरेको हो। बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सिन्धुपाल्चोकको हेलम्बुलाई ७ लाख र मनाको चामेका पीडितलाई ५ लाख सहयोग गरेको हो। यी स्थानमा असार पहिलो साता आएको बाढीपहिरोका कारण ठूलो मात्रामा जनधनको क्षती भएको थियो।