बालाजु-माछापोखरी क्षेत्रमा यातायात मजदुरहरुको उग्र रुप, अस्थायी प्रहरी बिट र २ वटा भ्यान जलाए

यातायात व्यवसायी तथा मजदुरहरुले ट्राफिक प्रहरीले लागू गरेको सवारी नियमविरुद्ध काठमाडौंको बालाजु, माछापोखरी क्षेत्रमा प्रदर्शन गरेका छन् । यातायात व्यवसायी र मजदुरहरुले सडकमा टायर बाल्दै प्रदर्शन गर्दा दुई पक्षीय झडपको समेत स्थिति उत्पन्न भएको हो । आन्दोलनरत यातायात मजदुरले माछापोखरीको अस्थायी प्रहरी बिट र प्रहरीका दुई वटा भ्यान जलाएका छन् । आन्दोलनकारीहरुले ट्राफिक प्रहरीले सडक […]

सम्बन्धित सामग्री

शरीरमा लागूऔषध फ्रिजिङ गरी ओसार-पसार गर्ने दुई जना पक्राउ

काठमाडौं, १५ कात्तिक । प्रहरीले शरीरमा लागूऔषध फ्रिजिङ गरी ओसारपसार गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर चौडण्डीगढी नगरपालिका वडा नम्बर ४ का ३० वर्षीय सुमन तामाङ र सोही ठाउँका मुकेश राई रहेका छन् । उनीहरुलाई बेलका नगरपालिकाको आम्बासीस्थित अस्थायी प्रहरी बिट आम्बासीबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित नियन्त्रणमा लिएको हो । प्रहरीले […]

अनधिकृत प्रहरी बिट हटाइँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक र सडकपेटी ओगटेर निर्माण गरेको २० वटा प्रहरी बिट हटाउने तयारी गरेको छ । कामपा प्रहरीले दुई सातादेखि सडक र सडक पेटीमा निर्माण गरिएका प्रहरी बिट खोजी गरेको थियो । त्यस क्रममा २० प्रहरी बिट मापदण्डविपरीत निर्माण गरेको पाइएको छ । यसअघि मैतिदेवी चोकमा सडक पेटीमा रहेको अस्थायी प्रहरी बिट […]

अनधिकृत प्रहरी बिट हटाइँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक र सडकपेटी ओगटेर निर्माण गरेको २० वटा प्रहरी बिट हटाउने तयारी गरेको छ । कामपा प्रहरीले दुई सातादेखि सडक र सडक पेटीमा निर्माण गरिएका प्रहरी बिट खोजी गरेको थियो । त्यस क्रममा २० प्रहरी बिट मापदण्डविपरीत निर्माण गरेको पाइएको छ । यसअघि मैतिदेवी चोकमा सडक पेटीमा रहेको अस्थायी प्रहरी बिट […]

पोखरीमा डुबेर बालकको मृत्यु

तानसेन– तानसेन नगरपालिका-२, नारायणस्थानको पोखरीमा पौडी खेल्ने क्रममा एक बालकको डुबेर ज्यान गएको छ । आइतबार दिउँसो पोखरीमा पौडी खेल्न गएका तानसेन-६ टुँडिखेल नजिकै बस्ने शेषकान्त पराजुलीका १२ वर्षीय छोरा सुजल पराजुलीको ज्यान गएको हो । पोखरीमा डुबेका पराजुलीलाई अस्थायी प्रहरी बिट नारायणस्थानबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा उद्धार गरी युनाइटेड मिसन अस्पताल पुर्‍याइएको […]

पूर्वेली युवा क्लब बिर्तामोडद्वारा प्रहरीलाई साइकल प्रदान

चाडपर्व सुरु भएसँगै प्रहरीलाई सुरक्षा गस्ती गर्न सघाउ पुर्‍याउने उद्देश्यले पूर्वेली युवा क्लब बिर्तामोडले अस्थायी प्रहरी बिट बुट्टाबारीका प्रहरीलाई साइकल प्रदान गरेको छ ।साइकललगायतका साधनको अभावमा सुरक्षा गस्ती गर्न अप्ठ्यारो भइरहेको अवस्थामा शान्ति सुरक्षा कायम गर्न सहयोग पुर्‍याउने उद्देश्यले अस्थायी प्रहरी बिट बुट्टाबारीका प्रहरीलाई दुई थान साइकल प्रदान गरेको पूर्वेली युवा क्लब बिर्तामोडका कार्यवहाक अध्यक्ष […]

नदीमा डुबेर एकको मृत्यु

धनकुटा : धनकुटाको तमोर नदीमा डुबेर एकजनाको मृत्यु भएको छ। चौबीसे गाउँपालिका -५ सदामटारका ४५ वर्षीय प्रकाश माझीको तमोर नदीमा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।तमोर नदी किनारमा शव फेला परेको भनी खबर आएपछि अस्थायी प्रहरी बिट मौनाबुधुकबाट प्रहरी टोली खटिई गई घटनास्थल सुरक्षित राखेको धनकुटा प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए।अधिकारीका अनुसार थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय राजारानीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटी गई थप अनुसन्धान ग

सुर्खेतको खोर्केमा अस्थायी प्रहरी बिट

सिमकोट – वीरेन्द्रनगर नगरपालिका–४, खोर्के स्थित प्रादेशिक शहीद पार्कमा प्रहरीको अस्थायी बिट स्थापना भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले पार्कको अवलोकन गर्ने क्रममा असुरक्षा बढेको गुनासो आएपछि उनले तत्काल प्रहरीलाई अस्थायी बिट स्थापना गर्न निर्देशन दिएका थिए । मुख्यमन्त्रीको भ्रमणको झण्डै चार घण्टापछि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट हवल्दार देवेन्द्र मल्लको नेतृत्वमा पाँच जनाको […]

पहिलो पटक मेचीपारि प्रहरीको अस्थायी बिट

भद्रपुर । पहिलो पटक मेचीपारिको नेपाल–भारत सीमानाकामा अस्थायी प्रहरी बिट बनेको छ । भद्रपुर नगरपालिका–५ स्थित मेचीपारिको सीमानाकामा १६ लाख ८० हजार रुपियाँको लागतमा पक्की भवन निर्माण गरी सोमबार उद्घाटन गरिएको हो । बिटको उद्घाटन भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले गर्नुभएको थियो । वडा प्रहरी कार्यालय, सामुदायिक प्रहरी सेवा केन्द्र र भद्रपुर नगरपालिकाको सहयोगमा अस्थायी प्रहरी बिट २०७७ जेष्ठ २४ गतेबाट निर्माण कार्य सुरु भई यही माघ ५ गते निर्माण सम्पन्न भएको थियो । सीमा क्षेत्रमा हुने कुनै पनि किसिमको अपराधिक गतिविधिको रोकथाम तथा नागरिकलाई शान्तिसुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले मेचीपारि प्रहरी बिट स्थापना गरिएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो । मेची नदीपारि पनि नेपाली बस्ती ठुलो छ । मेचीनगर नगरपालिका–१५, भद्रपुर– ५ र ३ मा नेपाली बस्ती रहेको छ । (रासस)

असई विकसँगै जवानको पनि हत्या गरेको अभियुक्तको बयान ! हत्यारासम्म पुग्यो प्रहरी

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका १२ को अस्थायी प्रहरी बिट जुगेडाका इञ्चार्ज असई गोविन्द विकसँगै सीमा

तस्करले नै गरेका हुन् असई गोविन्द विकको हत्या ?

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका-१२ को अस्थायी प्रहरी बिट जुगेडाका इञ्‍चार्ज असई गोविन्द विक र प्रहरी