१२१ पालिका प्रमुखमा माओवादी विजयी

नेकपा (माओवादी केन्द्र) ले हालसम्म १२१ वटा पालिका प्रमुख तथा अध्यक्ष पद जितेको छ ।  मतगणना सम्पन्न भएका ७४० पालिकामध्ये १२१ वटाको प्रमुख तथा अध्यक्षमा माओवादीका उम्मेदवार विजयी बनेका हुन् । निर्वाचन आयोगले गत वैशाख ३० गते एकसाथ देशका सबै ७५३ वटै स्थानीय तहमा निर्वाचन गरेको थियो । मतगणना सम्पन्न भएको पालिकाहरुमा नेपाली काँग्रेस र नेकपा एमालेपछि माओवादीले धेरै पालिकामा विजय प्राप्त गरेको छ । आयोगका अनुसार हालसम्म कांग्रेसले ३२२ र एमालेले २०२ पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् ।&

सम्बन्धित सामग्री

जिसस रोल्पामा माओवादी विजयी

रोल्पा – जिल्ला समन्वय समिति रोल्पाको आज सम्पन्न निर्वाचनमा नेकपा (माओवादी केन्द्र) को प्यानल विजयी भएको छ। समितिको प्रमुखमा सीता आचार्य निर्वाचित भएकी छन्। जिल्ला समन्वय समितिको उपप्रमुखमा सोही पार्टीका कर्मलाल परियार निर्वाचित भएका छन्। समन्वय समितिको सदस्यमा माओवादी केन्द्रको तर्फबाट ईन्द्रबहादुर रोका, केवलप्रसाद घर्ती र शेरबहादुर पुनः निर्वाचित भएका छन्। दलितबाट अल्पसङ्ख्यक सदस्यमा माओवादी […]

गोरखाको नौ पालिकामा माओवादी, दुईमा कांग्रेस विजयी

गोरखा-गोरखाका ११ मध्ये नौ पालिका प्रमुख नेकपा माओवादी केन्द्रले जितेको छ । अघिल्लो स्थानीय तहको चुनावमा २ वटा पालिकामा सीमित भएको माओेवादी यो पटक नौ पालिकामा विजयी हुन सफल भएको हो । अघिल्लो पटक आफूले जितेको सात पालिकामा माओवादी विजयी भएपछि कांग्रेसले यो पटक दुई पालिका प्रमुखमा चित्त बुझाएको छ ।माओवादी केन्द्रले शहिद लखन, बारपाक […]

सबैला नगरपालिकाको प्रमुख र उपप्रमुखमा माओवादी विजयी

काठमाडाैँ- सबैला नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। मतगणनाको अन्तिम नतिजाअनुसार माओवादीका कारीराम यादव प्रमुखमा र रहीमा खातुन उपप्रमुखमा निर्वाचित भएका हुन्। प्रमुखमा निर्वाचित यादवले चार हजार २१२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जगत सुन्दर साहले चार हजार ०७६ मत प्राप्त गरे। उपप्रमुखमा माओवादीकी खातुनले चार […]

मिथिला विहारी नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी विजयी

काठमाडाैँ- धनुषाको मिथिला विहारी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा माओवादी केन्द्र विजयी भएको छ। नेकपा एमालेका अनिलकुमार यादवलाई २१० मतान्तरले हराउँदै प्रमुखमा कांग्रेसका राजेन्द्रप्रसाद यादव विजयी भए। राजेन्द्रले ४ हजार ३०४ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी पूर्व प्रमुखसमेत रहेका अनिलले ४ हजार ९४ मत प्राप्त गरे। उपप्रमुखमा भने माओवादीकी शोभादेवी […]

चौरजहारीमा काँग्रेस–एमालेको गठबन्धन तोड्दै माओवादी विजयी

रुकुम पश्चिमको  चौरजहारी नगरपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । काँग्रेस –एमालेको गठबन्धनलाई तोड्दै  माओवादीका पुष्प वादी प्रमुखमा जितेका हुन् ।यस्तै उपप्रमुखमा पनि माओवादीकै इश्वरी शर्मा विजयी भएकी छन् । प्रमुखमा विजयी वादीले ६ हजार ८ सय ८२ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका प्रेमबहादुर वलीले ६ हजार ३ सय ११ मत पाए । ०७४ मा माओवादी केन्द्रका बिशाल शर्माले ५ हजार ४२० मत ल्याएर निर्वाचित भएका थिए ।  उपप्रमुखमा निर्वाचित शर्माले ७ ह

बागलुङ नगरपालिका : प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी विजयी

बागलुङ। बागलुङ नगरपालिकामा गठबन्धन दलका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसका बसन्तकुमार श्रेष्ठले १४ हजार ६७८ मत ल्याएर प्रमुखमा विजयीभएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का जनकराज पौडेलले आठ हजार ८२१ मत प्राप्त गरेका छन् । विसं २०७४ को चुनावमा भने श्रेष्ठलाई पराजित गरी पौडेल प्रमुखमा निर्वाचित भएका थिए । यस्तै उपप्रमुखमा नेकपा (माओवादी […]

जुम्लाको तिला गाउँपालिकामा माओवादी विजयी

जुम्लाको तिला गाउँपालिका प्रमुखमा माओवादी केन्द्रका मोतिलाल रोकाया र उपप्रमुखमा गोरीकला बुढा विजयी भएका छन् । रोकाया नेपाली कांग्रेसका एकराज उपाध्यायलाई २१ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । उनी  एक...

कञ्चनपुरको बेलौरीमा माओवादी विजयी

धनगढी – कञ्चनपुरको बेलौरी नगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार पोतिलाल चौधरी विजयी भएका छन्। नगर उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार जोगरा चौधरी विजयी भएका छन्। निर्वाचन अधिकृतका अनुसार नगर प्रमुखमा माओवादीका पोतिलालले ८ हजार ७ सय ८७ मत प्राप्त गरेका छन्। यस्तै एमालेकी कमला बोहराले ६ हजार ८ सय ३ मत पाएकी छन्। नगर उपप्रमुखमा […]

म्याग्दीको बेनी नगरप्रमुखमा एमाले र उपप्रमुखमा माओवादी विजयी

म्याग्दीको बेनी नगरपालिकाको नगरप्रमुखमा नेकपा एमाले र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । नगरप्रमुखमा एमालेका सुरत केसीले सात हजार ६०३ र उपप्रमुखमा माओवादीकी ज्योति लामिछाने पौडेलले सात हजार ७३ मत ल्याएर विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जानकारी दिनुभयो । प्रमुखमा नेपाली कांग्रेसका चिरञ्जीवी शर्माले छ हजार २३० र उपप्रमुखमा एमालेकी […]

सर्लाहीको बलरामा मेयर र उपमेयरमा माओवादी विजयी

सर्लाही : बलरा नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। प्रमुखमा ४ हजार ६४३ मत सहित रामाशंकर प्रसाद कुशवाहा विजयी भएका छन् भने उपप्रमुखमा कोशिला देवी ४ हजार ३५१ मत ल्याएर विजयी भएकी छिन्। मेयरमा निकटतम् प्रतिष्पर्धी लोसपाका निवर्तमान मेयर अभय कुमार सिंहले तीन हजार ६३१ मत मात्रै पाए। त्यस्तै, उपप्रमुखमा निकटतम प्रतिस्पर्धी लोसपाकी रागन देवीले तीन हजार ७४० मत मात्रै प्राप्त गरिन्। ११ वडा रहेको बलरा नगरपालिकामा नेपाली कांग्रेसले छ, माओवादी केन