पहिरोले अवरुद्ध सिद्धिचरण लोकमार्ग अझै खुलेन, व्यापारी र यात्रुलाई सास्ती

उदयपुर : पहिरोले बन्द भएको सिद्धिचरण लोकमार्गको मर्मतसम्भार नहुँदा व्यापारी र सर्वसाधरणले सास्ती भोगिरहेका छन्। लोकमार्गको उदयपुर–कटारी घुर्मीखण्डमा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो। सिरहा, उदयपुर, ओखलढुङ्गा, खोटाङ र सोलुखम्बुलाई जोड्ने लोकमार्ग बन्द भएको करिब ११ दिन भइसकेको छ। कटारी नगरपालिका–११ ठाँटी भ...