बीआरआईलाई सफल कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त

काठमाडौं। उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायण्काजी श्रेष्ठले चीनको बेल्ट एण्ड रोड (बीआरआई) लाई सफल कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपालले बिहीबार राजधानीमा आयोजना गरेको ‘चाइन बेल्ट एण्ड रोड इनिसियटिभको १० : नेपालको अनुभव’ विषयक कार्यक्रमको उद्घाटन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले बीआरआई परियोजना कार्यान्वयनमा केही ढिलाई भएको स्वीकार […]

सम्बन्धित सामग्री

योजना तथा बजेट कार्यान्वयनमा कडाइ, मङ्सिरभित्र ८३ प्रतिशत योजना सम्झौता

गण्डकी– आर्थिक वर्ष घर्कने बेलातिर बल्ल काम थाल्ने प्रवृत्ति हटाउन बागलुङ नगरपालिकाले योजना तथा बजेट कार्यान्वयनमा कडाइ गरेको छ । साउनदेखि नै चालू आवको बजेट कार्यान्वयन सुरु गर्न नीतिगत प्रबन्ध गरेको नगरपालिकाले गत मङ्सिर मसान्तभित्र ८२ दशमलव ७७ प्रतिशत योजना सम्झौता गर्न सफल भएको छ । कूल पाँच सय ६९ स्वीकृत योजनामध्ये चार सय ७१ […]

‘संघीयता सफल पार्नुको विकल्प छैन’

नेता लेखकले राजनीतिक अस्थिरताका कारण संघीयता कार्यान्वयनमा असर परिरहेको बताउनुभयो । राजनीतिक अस्थिरताका कारण पार्टी फुट्ने र सरकार परिवर्तन हुने गर्दा प्रदेश सभाहरूले चाहेजस्तो काम गर्न नसकेको उहाँले बताउनुभयो ।

‘अध्ययन बिनाको बजेट कार्यक्रम कार्यान्वयनमा समस्या आउँछ’

काठमाडौँ,१९ जेठ । एशियाली विकास बैंक (एडिबी) का वरिष्ठ अर्थशास्त्री समीर खतिवडाले आयोजनाको अध्ययन र प्रर्याप्त तयारी बिना बजेटमा समावेश गरिएका कतिपय कार्यक्रम कार्यान्वयनमा समस्या आउने औंल्याएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज ‘बजेट तथा योजना तर्जुमा’ विषयमा गरेको अन्तक्रियामा उहाँले बजेटमा समावेश गरिएका कतिपय लोकप्रिय कार्यक्रमको सफल कार्यान्वयनका लागि तयारी कस्तो […]

नेपाल घरेलु तथा साना उद्योग महासंघद्वारा बजेटको स्वागत, सफल कार्यान्वयनमा जोड

काठमाडौं- सरकारले आइतबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेटले सबै क्षेत्रलाई समेटेको भन्दै नेपाल घरेलु तथा साना उद्योग महासंघले बजेटको स्वागत गरेको छ । महासंघले विज्ञप्ति जारी गर्दै बजेटको सफल कार्यान्वयनमा समेत जोड दिएको छ । निजी क्षेत्रलाई आर्थिक वृद्धिको इन्जिनको रुपमा स्थापित गर्ने लक्ष्य राखेको बजेटले निजी क्षेत्रको लगानी, उद्यमशीलता र अनुभवलाई मुलुकको […]

बजेट कार्यान्वयनमा घरेलु तथा साना उद्योग महासंघको जोड

सरकारले आइतबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को बजेटले सबै क्षेत्रलाई समेटेको भन्दै नेपाल घरेलु तथा साना उद्योग महासङ्घले बजेटको सफल कार्यान्वयनमा जोड दिएको छ । निजी क्षेत्रलाई आर्थिक वृद्धिको इन्जिनका रूपमा स्थापित गर्ने लक्ष्य राखेको बजेटले निजी क्षेत्रको लगानी, उद्यमशीलता र अनुभवलाई मुलुकको आर्थिक विकासमा परिचालन गर्न व्यवसायीमैत्री वातावरण निर्माण गर्ने विद्यमान कानून तथा कर प्रणालीमा सुधार र पूर्वाधार सुविधा उपलव्ध गराउने कुरा बजेटको सकारात्मक पक्ष भएको महासङ्घको भनाइ छ । मह

गणतन्त्र कार्यान्वयनमा हामी सबै लाग्नुपर्छ: मुख्यमन्त्री राई

मोरङ : प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले जनताको बलिदान एवं सङ्घर्षबाट प्राप्त गणतन्त्रणको सफल कार्यान्वयनमा हामी सबै लाग्नुपर्ने बताउनुभएको छ। पन्ध्रैैँ गणतन्त्र दिवसका उपलक्ष्यमा आज विराटनगर–१३स्थित पूर्वाञ्चाल बालसेवा आश्रममा रहेका आश्रितलाई फलफूल वितरणका क्रममा उनले सो कुरा बताएका हुन्।मुख्यमन्त्री राईले गणतन्त्र स्थापनाबाट मुलुकमा क्रमशः विकासको गति अगाडि बढ्दै गइरहेको र नागरिकको आर्थिक समृद्धि एवं जीवनस्तर पनि  वृद्धि भइरहेको बताए। राज्यको कुनै लगानी नभएको तर

सरकार संविधान कार्यान्वयनमा सफल : भट्टराई

सत्तारूढ दल नेकपा (एमाले)का सांसद खिमलाल भट्टराईले संविधानको कार्यान्वयनको सवालमा वर्तमान सरकार सफल भएको बताउनुभएको छ । संविधान जारी गर्दा चुनौतीको सामना गर्नुपरेको र अहिले कार्यान्वयनमा पनि त्यस्तै चुनौती थपिएको उहाँको भनाइ छ । राष्ट्रियसभा बैठकको विशेष समयमा आज उहाँले भन्नुभयो, “संविधानको कार्यान्वयन गर्न देशभित्र र बाहिरबाट देखिएको चुनौती वर्तमान सरकारले समाधान गरेको छ, पृथकतावादको …

बजेट यथार्थपरक भएकोले सफल कार्यान्वयन हुन्छ – मन्त्री आङ्बुहाङ

विराटनगर। प्रदेश नं १ का आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङ लिम्बुले आर्थिक वर्ष२०७८/७९ को बजेट यथार्थपरक भएकोले सफल कार्यान्वयन हुने बताए। मन्त्रालयद्वारा आज आयोजित बजेटसम्बन्धि पत्रकार सम्मेलनमा यसको कार्यान्वयनलाई जिम्मेवार र जवाफदेही सबै तहसम्म कार्यसम्पादन सम्झौता गरिने जनाए। उनले आर्थिक वर्ष सुरु हुनुअगावै बजेट तथा कार्यक्रमको कार्यान्वयन कार्य योजना सबै मन्त्रालय तथा निकायहरुबाट स्वीकृत गरी कार्यान्वयनमा ल्याइने बताए।रासस

अब बजेट कार्यान्वयनमा लाग्नुपर्छ : बैंकर शाह

काठमाडौं : सफल बैंकर अनिलकेशरी शाहले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन गर्न क्षमताले भ्याएसम्म लाग्नुपर्ने बताएका छन्‌।तर, समग्र बजेट निकै विस्तृत रहेको र जारी महामारीसँग जुध्ने विकल्पहरूमा भने केन्द्रित नभएको उनले विश्लेषण गरेका छन्‌।'बजेटमार्फत सरकारले कोरोना महामारी आगामी आर्थिक वर्षभित्र पूर्व स्थितिमा फर्कने अनुमान गरेको छ। तर, ब कोरोना महामारीको स्थिति कस्तो रहन्छ भन्ने स्थितिले बजेट कार्यान्वयनमा प्रभाव पार्छ,' शाहले बजेटप्रति प्रतिक्रिया दिँदै भनेका छन